फिल्ड मोबिलाइजर

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

Bagmati Welfare society Nepal (BWSN) is a local non-governmental organization established in Sarlahi district in 1995 AD with registration no. 65/2051 in District Administration Office (DAO), Sarlahi. It is also affiliated to Social Welfare Council (SWC) with registration no 13303 and NGO Federation Nepal. It is also institutionally associated with Human Right and Social Justice Forum–Nepal, NANGAN-Nepal NGO coordination committee, Sarlahi and Gender and Social Inclusion (GESI) network. BWSN is primarily working for protecting and promoting human rights of marginalized, disadvantaged, and vulnerable communities through developing their leadership and advocacy skills to claim their rights and engage in human rights promotion activities. BWSN has already implemented social and economic empowerment projects targeted to empowering marginalized and vulnerable communities especially women and girls (including to victims Gender Based Violence (GBV)), Dalits, disadvantaged Madhesi and Muslim communities, single and pregnant women, differently able and elderly persons, and other conflict victims for protecting and promoting their rights. 

बागमती सेवा समाज नेपालले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन भइरहेको बाल संरक्षण तथा बाल स्पोन्सरशीप परियोजनाको लागि तपशील बमोजिमको पदमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

पदः फिल्ड मोबिलाइजर

संख्याः केही

शैक्षिक योग्यता: कक्षा १२ पुरा गरेको र सामाजिक परिचालन तथा बालबालिकाको क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएको ।

संक्षिप्त कार्यविवरणः

  • समुदाय परिचान (समुदाय तहमा बैठक, भेला सञ्चालन गर्ने)
  • समुदाय, विद्यालय, वडा स्तरीय बाल अधिकार समिति, स्थानीय बालमैत्री शासन समिति, बाल क्लब÷सञ्जाल आदिको बैठक आयोजना, सहजिकरण र माइन्यूट लेखन गर्ने ।
  • सकारात्मक अभिभावकत्वको लागि अभिभावकहरुलाई उत्पे्ररित गर्ने र आफ्ना बालबालिकाको उचित माया, स्याहारको लागि प्रोत्साहित गर्ने ।
  • RCs बालबालिकाको तथ्यांक व्यवस्थापन, नियमित फलोअप, भेटघाट, शिक्षा, स्वास्थ्य, सहभागीता अवस्थाको बारेमा एन्ड्रोइट मोबाइलमा सफ्टवेयर प्रयोग गरी अनुगमन तथा रिपोर्टिङ गर्ने ।
  • नियमितरुपमा GN, TL, IL, SL, CEW, APR लगायत अन्य स्पोन्सरशीपका पत्रचारका सम्पूर्ण काम गर्ने ।
  • बालबालिकालाई नियमित विद्यालय जानका लािग प्रोत्साहित गर्ने ।
  • स्थानीय स्तरका सरोकारवालहरु, राजनैतिक नेतृत्वकर्ता, सामाजिक अभियन्ता, शिक्षक, धर्मगुरु आदिसँग कार्यक्रम सञ्चालनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने 

नोटः एन्ड्रोइड मोबाइल चलाउन दक्ष हुनु पर्नेछ ।

नोटः सम्बन्धित पालिकाको बासिन्दा, बाल संरक्षण र स्पोन्सरसीप सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ साथै हरिपुर्वा र पर्सा गाउँपालिकामा बसेर काम गर्नु पर्ने ।

आवेदन पेश गर्ने अन्तिम मितिः २०७९ असोज २५ गते (कार्यालय समयभित्र)

आवश्यक कागजातः वैयक्तिक विवरण, निवेदन, शैक्षिक योग्यताको प्रतिलिपी, अनुभवको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, एक प्रति पासपोर्ट साईजको फोटो र दुई जनाको रिफ्रेन्स अनिवार्य पेश गर्नु पर्नेछ ।छनौट सम्बन्धी सर्वाधिकार संस्थामा निहित रहने छ ।

उमेर हदः १८ वर्ष पुरा ४० वर्ष ननाघेको ।

ठेगानाः बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

इमेलः bwsn.hr@gmail@gmail.com 

बेटी पढाउ बेटी बचाऔं । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 1+ years
Education Intermediate (10+2)
Posted Date 27 Sep, 2022
Apply Before 11 Oct, 2022
City Sarlahi