पशु आहारका लागि घाँसको बीउ तथा विरुवा खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको दोस्रो पटक प्रकाशित सूचना

SAHAMATI

SAHAMATI(An Institution Dedicated For Community Plus Humane Development) SAHAMATI is a non-governmental, non-political, non-profit making, member-based social development organization established in 2001/11/12 (kartik 27, 2058) by a group of professionals and development workers with long experience in community development. This organization has been registered as an NGO under the organization registration act of Nepal. Global problems like climate change, poverty, social discrimination and migration influence Nepal's development process, demanding diversified answers. Underprivileged groups are often excluded while designing development program, unfortunate for them. SAHAMATI aims to make a change by addressing the huge challenges of the 21st century with a community-centered approach, focusing on social justice and social transformation, human rights development and self-help promotion. SAHAMATI has built a large network composed of diverse social groups, national and international organizations and like-minded institutions and have been launching various kinds of community-centered programs on collaboration. A range of internal programs have been developed and implemented independently through SAHAMATI under Theme 2 (Learning and Innovation) are coordinated through our own resources. SAHAMATI is affiliated with Social Welfare Council (SWC), NGO Federation of Nepal, Federation of Democratic NGO (FEDEN), Peaceful Schools International Canada, Resource Centre for Primary Health Care Nepal (RECPHEC), DP Net-Nepal, DCCAM Network-Nawalparasi, Tobacco Control and Health Rights Network- Nepal, Coady Alumni, ARI Alumni and Gender and water Alliance-Nepal

Details / requirements:

पशु आहारका लागि घाँसको बीउ तथा विरुवा खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको दोस्रो पटक प्रकाशित सूचना

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा नवलपरासी वर्दघाट सुस्तापूर्व र पश्चिममा सहमति संस्थाद्वारा संचालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाहरुको लागि तपसिल बमोजिम पशु आहारका लागि घाँसको बीउ तथा बिरुवा खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजतप्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ता बाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आव्हान गरिन्छ ।

विरण 
स्पेशीफिकेशन
पशु आहारका लागि घाँसको बीउ तथा बिरुवा

बहुबर्षिय/डाँले घाँस/सिजनअनुसारको घाँसको विरुवा तथा बीउहरु

कार्य क्षेत्रः बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका वडा नं. ७, ८ र ९, बर्दघाट सुस्तापश्चिम नवलपरासी, सुस्तागा.पा वडा नं. २ र ३, पालहिनन्दन गा.पा. वडा नं ६, सुनवलनगरपालिका वडा नं ५ र ९ 

दरभाउपत्र पेश गर्ने प्रक्रियाः

ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताहरूले आफूले सेवा दिन चाहेको क्षेत्रमाआफ्नो दरभाउपत्र पेश गर्न सक्नेछन् । दर भाउपत्र पेश गर्दा घाँसको बीउ तथा बिरुवा भनि लेखी सिलबन्दी दरभाउपत्र मिति २०७७।०२।३० गते तदअनुसार (12 June 2020) गते ५ः०० बजेभित्र समावेशी ग्रामीण विकास परियोजनाको कार्यालय, शिवालय टोल, वर्दघाट ४, नवलपरासी वा सहमतिको कार्यालय, गैंडाकोट नगरपालिका, वडा नं. ५, नवलपरासी वा गुड नेवर्स इन्टरनेशनल नेपालको केन्द्रिय कार्यालय, एकान्तकुना ललितपुरमा सिघै वा हुलाक कुरियर मार्फत बुझाउन सकिनेछ ।यदि तोकिएको मिति सम्म COVID-19 वा अन्य कुनै कारणले बन्दा बन्दि यथावत रहेमा दरभाउपत्र Email मार्फत    sahamatijobs@gmail.com ठेगानामा पठाई eoi@gninepal.org ठेगानामा अनिवार्य CC गर्नु पर्नेछ। 

घाँसको बीउ तथा बिरुवाको विवरण र परिमाणहरुको TOR/Bidding documents सम्बन्धित संस्थाको कार्यालयको ईमेलः sahamatijobs@gmail.com वा संस्थाको वेभसाइटः http://gninepal.org/work-with-us/notice/  बाट प्राप्तगर्न सकिनेछ । सिलबन्दी दरभाउपत्रखोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Grants
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 02 Jun, 2020
Apply Before 12 Jun, 2020
City Lalitpur