प्रशासन तथा लजिस्टीक सहायक

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति:२०७७।०४।२०

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) मलंगवा र सेभ द चिल्ड्रेनको साझेदारीमा सर्लाही जिल्लाको गोडैता नगरपालिकामा संचालन भईरहेको समुन्नति परियोजनाको लागि निम्न अनुसारको कर्मचारी आवश्यक रहेको हुनाले देहाय बमोजिमको योग्यतापुगेका अनुभवी तथा नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुको लागि दरखास्त आह्वाहन गरिएको छ ।

१. पद: प्रशासन तथा लजिस्टीक सहायक (१ जना)

योग्यता तथा अनुभव: प्रविणता प्रमाणपत्र वा सो सरह (व्यवस्थापन संकायलाई ग्राहयता) उत्तिर्ण भई सो सरहको पदमा कम्तीमा २ वर्षको अनुभव भएको, कम्प्युटरमा आधारित लेखा तथा प्रशासन सम्बन्धि राम्रो व्यवहारिक ज्ञान भएको । बजार सर्भेक्षण, सामानखरिद तथा दाखिला प्रकिृया लगायत भण्डारण सम्बन्धि राम्रो व्यवहारिक ज्ञान भएको । मोटरसाईकल चालकको लाईसेन्स हुनुपर्ने । अनुभवी तथा स्थानियलाई ग्राहयता ।

दरखास्त साथ संलग्नगर्नुपर्नै आवश्यक कागजातहरु:

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र हाल सालै खिचिएको पासपोर्ट साईजको २ प्रतिफोटो ।
  • कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम (Reference) र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (Bio-Data)।
  • शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमतथाकार्य अनुभव पुष्टि हुने प्रमाणपत्रको प्रतिलिपि ।
  • स्पष्ट संग पद खुल्ने गरि निवेदन ।

नोट: प्रारम्भिक छनौटमा परेका उम्मेदबारहरुलाई मात्रलिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकिृयामा समावेश गरिनेछ । संस्थाको  पदपूर्पती समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी सिमान्तकृत युवाहरु तथा स्थानियहरुलाई प्राथमिकता दिईनेछ । कर्मचारीको पारिश्रमिक र अन्य सुविधा संस्थाले तोके बमोजिमको हुनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दवाब आएको ठहर भएमा उक्त ब्यक्तिले पठाएको निवेदन स्वतःअमान्य ठहरिनेछ ।

दरखास्तदिने अन्तिममिति: २०७७।०४।२६ गते साझ ५ बजे (कार्यालय समयभित्र)

विस्तृत जानकारी तथा आवेदनदिने सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

मलंगवा नगरपालिका १०, सर्लाही

rrpksponsorship@gmail.com

फोन नं ०४६ ५२१४८७

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 06 Aug, 2020
Apply Before 10 Aug, 2020
City Terai Region