Outreach Worker (सामाजिक परिचालक)

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशितमिती: २०७८/०७/०३

Save the Children International/GF र बागमती सेवा समाज नेपाल, हरिवन-११, सर्लाहीको साझेदारीमा संचालन भईरहेको क्षयरोग न्युनिकण परियोजना अन्तर्गत निम्नअनुसारको कार्यक्षेत्रको लागि कर्मचारीहरुको आवश्यकता रहेको हुनाले अनुभवि र मेहनती नेपाली नागरिकहरुबाट तल उल्लेखीत पदको लागि दरखास्त आवहन गरिएको छ ।

Outreach Worker (सामाजिक परिचालक)- संख्या ५ जना

कार्यक्षेत्र:

  • मोरंग- ३ जना (१ जना PPM मोबिलिज़ेर, १ जना  FASTBMCTH र १जना केराबारी तथा विराटनगरका लागि)
  • उदयपुर- १ जना (कटारी नगरपालिका अन्तर्गत)
  • सुनसरी- १ जना (कोशी गाउपलिका तथा अन्य आवसयकता अनुसार)

योग्यता तथा अनुभव:

न्यूनतम योग्यता सि.एम.ए. वा अ.न.मी. वा सो सरहको स्वास्थ्यको विषय उतिर्ण भएको । सामाजिक परिचालनको क्षेत्रमा २ बर्षको कार्य अनुभव भएको । सामन्य कम्प्युटर सिप, संचार सिप तथा सहजिकरण सिप भएको Intervention जिल्लामा वसोवास गरेको हुनुपर्ने साथै आफ्नै Bike तथा License हुनुलाई वढि प्राकथमिकता दिइने छ ।

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु:

  • स्पष्टसंग पद खुल्ने गरि निवेदन ।
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ।
  • कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम (Reference), ईमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (Bio Data)
  • शैक्षिक प्रमाण पत्र, तालिमतथाकार्य अनुभव पुष्टिहुने प्रमाण पत्रको प्रतिलिपी ।

परीक्षाको किसिम: अन्तर्वार्ता 

नोट:- महिला, दलित, मुस्लिम, जनजाति, शारीरिक रुपमा फरक क्षमता भएको व्यक्ति, सिमान्तकृत, स्थानियवा स्थानिय स्तरमा काम गरेकोलाई विशेष प्राथमिकता दिईनेछ । कर्मचारीहरुको पारिश्रमिक तथा अन्य सेवा सुविधाको हकमा संस्थाको नियमानुसार हुनेछ । छनौट सुचिमा परेको उम्मेदवारहरुलाई मात्र लिखीत तथा अन्तर्वाता परिक्षमा सामेल गराईने छ । 

दरखास्त दिने अन्तिम मिति:- २०७८/०७/०९ गते बेलुका ५ बजे भित्र, ईमेल bwsn.tbprogramme@gmail.com मार्फत आवेदन दिन सकिने छ । विज्ञापन सम्बन्धमा सम्पुर्ण अधिकार संस्थाको कर्मचारी भर्ना समितीमा निहीत रहने छ ।

BWSN adheres Child Safeguarding Policy with high importance and commits rigorous procedure to ensure all our personnel and program are safe for children. All candidates will be, therefore, subject of strict background checks.

विस्तृत जानकारी तथा आवेदनको लागि सम्पर्क ठेगाना:-

वागमती सेवा समाज नेपाल

हरिवन-११, सर्लाही

Overview

Category Development and Project
Openings 5
Position Type Contract
Experience 2+ years
Education Please check details below.
Posted Date 22 Oct, 2021
Apply Before 26 Oct, 2021
City Terai Region