Office Helper

NELUMBO, NEPAL

Details / requirements:

विज्ञापन नं: २०७६/०७७/०३

नेलम्बो नेपाल, गैर सरकारी संस्थाका लागी निम्नपदहरु पूर्ति गर्नुपर्ने भएकाले तपशिलका पदमा योग्यता र अनुभव भई उमेर हद १८ वर्ष पुगी ३५ वर्ष ननाघेगा योग्य नेपाली नागरिकहरुबाट उल्लेखगरिएको ठेगानामा दरखास्त आव्हान गरिन्छ ।

पद: Office Helper

आवश्यक संख्या: १ जना

आवश्यक न्यूनतम योग्यताः 

  • सम्बन्धनप्राप्त शिक्षण संस्थाबाट न्युनतम १० कक्षा पास गरेको 
  • शिष्ट र सभ्यव्यवहार भएको 
  • मोटरसाईकल सावारी चालकअनुमतिपत्र प्रप्प्त भएको 
  • कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको
  • सम्बन्धित क्षेत्रमा १ वर्ष अनुभवभएको

सम्पर्क

कार्यालयको नामः नेलम्बो नेपाल

कार्यालयको ठेगानाः पोखरा, गैह्रापाटन

ईमेल ठेगानाः info@nelumbo.org.np

सम्पर्क फोन नं. ०६१६२२७२७

नोटः योग्य उम्मेद्वारले आवेदन दिंदा निवेदनपत्रका साथ आफ्नो बायोडाटा, शैक्षिक र कार्य अनुभवका प्रमाणपत्रहरु संलग्न गरी माथि उल्लेखित ठेगानामा मितिः २०७६/१०/१३ गते सोमबार सम्ममा कार्यालय समय भित्र आवेदन दिनुपर्नेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 1+ years
Education SLC / SEE
Posted Date 14 Jan, 2020
Apply Before 27 Jan, 2020
City Pokhara