मातृ शिशु स्याहार परियोजना अन्तर्गत स्थानिय स्वास्थ्य संस्था र जिल्ला अस्पताल मुगुको लागि (Portable USG Machine and Implant Kit) को दरभाउपत्र आह्वान सम्बन्धी सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

मातृ शिशु स्याहार परियोजना अन्तर्गत स्थानिय स्वास्थ्य संस्था र जिल्ला अस्पताल मुगुको लागि

(Portable USG Machine and  Implant Kit) को दरभाउपत्र आह्वान सम्बन्धी सूचना

कोइका र गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालद्धारा संचालितज MCH परियोजना मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड रमुगुम् कार्मारोड गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा स्थानिय स्वास्थ्य संस्था र जिल्ला अस्पताल मुगुको लागी Portable USG Machine And Implant Kit खरिद गर्नुपर्ने भएकाले Bid Firm मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक स्थानीय कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ-पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदनदर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दर भाउपत्र यो सूचाना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०७९ मंसिर १३ गते देखि मंसिर २२ गते सम्म (29th November–8th Decmber, 2022) साँझ ५:०० बजे भित्र किर्डाक नेपाल जिल्ला कार्यालय मुगु वा गुड नेवर्स इन्टरनेशन नेपाल मुगु को कार्यालय बुझाउन सकिने छ ।

दरभाउको आवेदन फारम, संस्थाको कार्यालय वा ईमेल eoi.mchprojectmugu@gmail.com वाट प्राप्त गर्न र बुझाउन सकिने छ ।

Please go through the link below for Bid Form:

https://drive.google.com/uc?export=download&id=1eHpCtu9FZcQzlTfb_QCVbXewkzs1ALjA

विस्तृत जानकारीका लागि किर्डाक नेपाल जिल्ला कार्यालय मुगु वा गुड नेवर्स इन्टरनेशनल (फोन न:०८७-४६०००२) मा सम्पर्क गर्नुहोला ।

(नोटः बोलपत्रदाता छनौट गर्ने वानगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Nov, 2022
Apply Before 08 Dec, 2022
City Mugu