Logistic Officer/जे. टी।जे. टी. ए./वास अधिकृत/एरिया संयोजक

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटकप्रकाशन २०७६।०९।२५

रतौली युवा क्लब को एक मुनाफा रहित गैर सरकारी संस्थाले महोत्तरी जिल्लामा संचालन भएका कार्यक्रमहरुको लागि केही कर्मचारीको आवश्यकता भएको हुँदा १८ वर्ष पुरा भई ५० बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट ७दिन भित्र दरखास्त दिन आव्हान गरिएको छ ।

पदः जे. टी।जे. टी. ए.१ जना

योग्यता तथा अनुभवः

  • कृषि विषयमा प्रविणता प्रमाणपत्र (I. Sc. Ag.) तह वा सो सरह मान्यता प्राप्त शिक्षण संस्थावाट उत्तीर्ण गरी कम्तिमा २ वर्ष कार्य गरेको, वा कृषि जे.टि.ए. उत्तिर्ण गरी ४ वर्ष कार्य अनुभवभएको
  • कृषक समुहलाई परिचालन, बाली विज्ञान,बजारिकरण सम्बन्धी अनुभव भएको
  • योजना तर्जुमा, कार्यान्वयन, व्यवस्थापन आदिमा राम्रो अनुभव
  • कम्प्युटर सम्बन्धि व्यवहारिक ज्ञानभएको
  • अंग्रेजी र  नेपाली मा प्रतिवेदन लेख्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको
  • स्थानिय स्तरमा नै बसेर कार्य गर्नुपर्ने।

पदः Logistic Officer  — १ जना

योग्यता तथा अनुभवः

  • व्यवस्थापन वा प्रशासन विषय लिई कम्तिमा स्नातक तह उतीर्ण गरी सो पदमा ३ वर्ष कार्य गरेको अनुभब, सो भन्दा बढी योग्यता भएकोलाई २ वर्षको अनुभव,
  • खरिद तथा आपुर्ति व्यवस्थापन, प्रशासन र वित्तिय नीति नियम सम्बन्धीे ज्ञान तथा अनुभव भएकोे,
  • नेपाल सरकारको खरिद प्रणालीको ज्ञान भएको,
  • चलअचल सम्पत्ति व्यवस्थापन सम्बन्धी ज्ञानभएको,
  • कम्प्युटर सम्बन्धी (Word, Excel, Power-point,Email) दक्ष ज्ञान भएको,
  • ५० प्रतिशत कार्यालय तथा ५० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने,
  • आपतकालिन तथा मानवीय सहयतामा कार्य गर्ने दक्षता भएको ।

पदः वास अधिकृत १ जना

योग्यता तथा अनुभवः

  • स्नातकतह उतीर्ण गरि खानेपानी तथा सरसफाइको क्षेत्रमा ३ बर्ष अनुभब वा स्नातकोतर तह उतीर्ण गरि २ वर्ष अनुभब भएको  ।
  • आधारभुत कम्प्युटर तथा ईमेल, ईन्टरनेटमा दखल भएको,
  • नेपाली तथा अङग्रेजी भाषामा प्रतिवेदन लेख्न तथा स्थानियभाषा बोल्न सक्ने ।
  • ६० % फिल्डमा रहेर कामगर्न सक्ने ।

पदः एरिया संयोजककेहि

योग्यता तथा अनुभवः

  • प्रविणता प्रमाण पत्रतह उतीर्ण गरि खानेपानी तथा सरसफाइको क्षेत्रमा २ वर्ष अनुभब भएको  ।
  • नेपाली भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।
  • १०० % फिल्डमा रहेर कामगर्न सक्ने ।

दरखास्त साथ संलग्नगर्नु पर्ने आवश्यक कागजातहरुः

  • नेपालीनागरिकताको प्रतिलिपि र हाल सालै खिचिएको पासपोर्ट साइजको २ प्रतिफोटो।
  • कम्तिमा २ जना Reference व्यक्तिहरुको नाम र सम्पर्क नं. सहितको व्यक्तिगतविबरण (BIO-DATA)
  • शैक्षिक योगयताको प्रमाणपत्र, तालिम,कार्य तथा अनुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितीको पालनागर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्त्ती हुनु पर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतः अमान्यहुनेछ ।

दरखास्तदिने अन्तिममितिः २०७६।१०।०२ गते साँझ ४ः०० बजे सम्म ।      

जानकारी लिन तथा आवेदन दिने ठेगानाः

रतौली युवा क्लव(RYC)

टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी

फोन नं. ०४४५२०७९५

इमेल: vacancyryc@gmail.com

Overview

Category Development and Project
Openings Few
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Jan, 2020
Apply Before 16 Jan, 2020
City Eastern Region