सिलबन्दी दरभाउ पत्र आहृवानको सुचना

Lele Community Development Center

Details / requirements:

g8j27B5WFWcAAAAASUVORK5CYII=

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रले सामुदायिक विकास परियोजना संचालन गदै आइरहेका छन् । यसै सन्दर्भमा काठमाण्डौ, ललितपुर र नुवाकोट जिल्लाका स्पोन्सरसीप कार्यक्रममा आवद्ध बालबालिकाहरुको लागि टि–सर्ट खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात २५ फागुन २०७७ तदनुसार ९ मार्च, २०२१ साँझ ५:०० बजे भित्र लेले सामुदायिक विकास केन्द्र, एकान्तकुना, ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुना, ललिलपुरमा पेश गर्न सकिनेछ ।  

दरभाउ पत्रको आवेदन फारम, Technical Specification/TOR संस्थाको ईमेल lcdc2067@gmail.com वा वेबसाईट http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ । 

नोट:

१. सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार लेले सामुदायिक विकास केन्द्रमा निहित रहनेछ ।

२. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्य पेश गर्नु पर्ने छ । 

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Feb, 2021
Apply Before 09 Mar, 2021
City Lalitpur