शिलबन्दी बोलपत्र आह्वानको सुचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सुचना

Building Resilient Communities in Madhesh Province of Nepal

प्रथम पटक प्रकाशन मिति: २०७९।१०।०५ गते बिहीबार

ईस्लामिक रिलिफ नेपालको सहयोग र दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको आयोजनामा महोत्तरी जिल्लाको बल्वा नगरपालिकाको वडा नं. २ र ३ र लोहारपट्टी नगरपालिकाको वडा नं. ४ र ७ मा संचालन भईरहेका Building Resilient Communities in Madhesh Province of Nepal (उत्थानशील समुदायको निर्माण परियोजना) अन्तर्गतका विपन्न समुदायमा शुद्ध खानेपानी उपलब्ध गराई स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले शुद्ध खानेपानीका लागि हैण्ड पम्प जडानका लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धि प्राविधिक र आर्थिक प्रस्तावना रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर शिलबन्दी गरी दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको कार्यालय जनकपुरधाम-४, विश्वक्रर्मा चौकमा मिति २०७९/१०/१५ गते बेलुकी ५ बजे भित्र बुझाउनु पर्नेछ ।

प्राविधिक प्रस्तावना मिति २०७९/१०/१६ गते र आर्थिक प्रस्तावना मिति: २०७९/१०/१८ गते खोलिनेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट पेश गर्न सकिन्छ ।

बोलपत्र सम्बन्धि प्राविधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय, जनकपुरधाम-४, विश्वक्रर्मा चौक, वा गुगल लिकंबाट डाउनलोड गरि प्राप्त गर्न सकिन्छ । 

Google Links:

प्राविधिक प्रस्तावना

आर्थिक प्रस्तावना

दलित समाज उत्थान समिति नेपाल (DSWCN)

जनकपुरधाम-४, विश्वक्रर्मा चौक

ईमेल: dswcn.procurement@gmail.com

सम्पर्क नं.: ९८४४०५१५१९/९८५६०१३४४६

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Full Time
Experience Please check details below.
Education Please check details below.
Posted Date 19 Jan, 2023
Apply Before 29 Jan, 2023
City Janakpurdham