सिलबन्दी बोल–पत्र आह्वानको सुचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

सिलबन्दी बोल–पत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित मितीः २०७८ बैशाख २४ गते (७ मेई २०२१)

किर्डाक नेपाल र मिसन इष्ट को साझेदारीमा हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिकामा संचालन भई रहेको हिमाली क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धि उत्थानशिल तथा समावेशीअनुकुलनअभ्यास अभिवृद्धि (SAAMARTHYAENRICH) परियोजना अन्तर्गत कृषक समुहहरुलाई सहयोग प्रदान गर्नको लागि TOR मा उल्लेखित विवरण, परिमाणमा सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले तोकिएको शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानीय-राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ता वाट सिलबन्दी बोल–पत्र पेश गर्नको लागिआह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रियाः

सिलबन्दी दरभाउपत्र यो सूचनाप्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात ३० बैशाख२०७८ तद्नुसार १३ मेई २०२१ साँझ ५ः०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर,जिल्ला कार्यालय, सिमिकोट हुम्ला, किर्डाक सर्केगाढ गाउँपालिका कार्यालय सर्केगाढ हुम्ला वा प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाउनपर्ने छ । खरिद गरिने सामग्रीको Technical Specification र बोल–पत्रको आवेदन फाराम TOR  (https://terms-of-refrence/KIRDARC/) वाट डाउनलोड गर्न सकिने छ।

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको कार्यालयमा (सानेपा ललितपुर ०१–५५४८०४०,५५४८३२१, वीरेन्द्रनगर सुर्खेत ०८३–५२५६६४, र हुम्ला ०८७–६८०१०५) मा सम्पर्क गर्न सकिने छ ।

सिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 07 May, 2021
Apply Before 13 May, 2021
City Lalitpur