शिलबन्दी कोटेशन आह्वानको सुचना

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सुचना

प्रथम पटक प्रकाशित मिति २०७९.०३.०३

गेरुवा ग्रामीण जारगण संघ बर्दियाले टि.डि.एच फाउण्डेसन स्वीजरल्याण्डको सहयोग र ठाकुरबाबा नगरपालिकासँगको समन्वय र सहकार्यमा ठाकुरबाबाका  सम्पूर्ण घर र संस्थाहरुमा सबैको पहुँच युक्त हात धुने स्थान बनाउने र  विशेष अवस्थामा हात नधोएका कारण हुने संक्रमण र मृत्यु न्यूनीकरण लक्ष्यका साथ पूर्ण हातधुने अभियान सञ्चालन गरेको छ । उक्त अभियान कार्यान्वयन गर्ने सन्दर्भमा तपसिलका  सामग्रीहरु खरिद गर्नु पर्ने भएकोले निम्न शर्तको अधिनमा रही इच्छुक इजाजत प्राप्त सप्लायर्स वा कम्पनीहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७९/०३/०९) भित्र शिलबन्दी फारम भरि कार्यालय समय भित्र पेश गर्न हुन यो सूचना  प्रकाशित गरिएको छ ।

क्र.स.सामाग्रीहरुको नाम विशिष्टिकरण सहित परिमाणकैफियत
१.टि-शर्ट( आकाशे निलो रंगमा कलर गला भएको  M,L,XL and XXL साइजको कटन कपडाको)२३६ थानअभियानको लोगो प्रिन्ट सहितको
२.टोपी आकाशे निलो रंगको फ्रि साइजको २३६ थानअभियानको लोगो प्रिन्ट सहितको
३.ल्यापटप ब्याग आकाशे निलो रंगको८० थानअभियानको लोगो प्रिन्ट सहितको
४.झण्डाको आकाशे निलो रंगको छेउमा गा‍ढा निलो रंग भएको लम्बाई १.५ फिट चैडाई १.५ फिट साइजको पोलिष्टरको कपडा६० थानअभियानको लोगो प्रिन्ट सहितको

शर्तहरु 

१. कोटेशन संस्थाको Format मा  भरी शिलबन्दी पेश गर्नु पर्ने छ । Format का लागि संस्थाको इमेल jobs.geruwa@gmail.com मा Request पठाई निशुल्क प्राप्त गर्न सकिने छ ।

२.  Online Form मार्फत आबेदन  गर्ने आबेदकहरुले PDF File बनाई Password सुरक्षित राखी पठाउनु पर्ने छ । 

३. कोटेशन Format अनुसार लाग्ने दर भ्याट रकम अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । यदि अंक अस्पष्ट भएमा अक्षरलाई मान्यता दिइनेछ ।

४. अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजातहरु स्थायी लेखा नम्बर, फर्म वा कम्पनी दर्ता प्रमाण पत्र (नविकरण सहित), २०७७/०७८ को कर चुक्ता प्रमाण पत्र, उद्योग तथा वाणिज्य दर्ता प्रमाण पत्र नविकरण सहित पेश गर्नु पर्ने छ । 

५. म्याद नाघी आएको रित नपुगेको कोटेशन उपर कुनै कारवाही गरिने छैन । 

६.  कोटेशन स्वीकृत गर्ने, नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । 

७.  शिलबन्दी कोटेशनहरु सम्पुर्ण आवेदकहरुको उपस्थितिमा मिति २०७९/०३/१० गते दिउँसो १ बजे खोलिने छ । यदि बिशेष कारणवश कोही आवेदक अनुपस्थित भएमा कोटेशन खोल्न बाधा पुगेको मानिने छैन  ।

८. यदि आवेदनको अन्तिम दिन सरकारी विदा पर्न गएमा अर्काे कार्य दिनलाई अन्तिम दिन मानिने छ । 

कोटेशन पेश गर्ने ठेगाना

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

केन्द्रीय कार्यालय गुलरिया, बर्दिया

फोन नं. ०८४–४२००८७

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Jun, 2022
Apply Before 24 Jun, 2022
City Bardiya