निर्माण सामाग्री खरिदका लागि टेण्डर (शिलबन्दी दरभाउपत्र) आह्वान सम्बन्धि सूचना

Tuki Association Sunkoshi

Tuki Association Sunkoshi is a member-based non-governmental, non-profit social development organization registered in the District Administration Office of Sindhupalchok and the Government of Nepal in 1992, and is affiliated with the Social Welfare Council (SWC).

Details / requirements:

निर्माण सामाग्री खरिदका लागि टेण्डर (शिलबन्दी दरभाउपत्र) आह्वान सम्बन्धि सूचना

(प्रथम पटक प्रकाशितमितिः २०७७/०९/२६)

यस टुकी संघ सुनकोशी केयर नेपाल विचको साझेदारिता मा सञ्चालन भइरहेको दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा बृद्धिपरियोजना अन्तरगत बाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लाका तपसिलमा उल्लेखित विद्यालयहरुमा छात्रामैत्री शौचालय भवन निमार्णका लागिआवश्यक निमार्ण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजतप्राप्त सप्लार्यस/कम्पनीहरुबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, आदिको प्रतिलिपि संलग्न राखी निम्न स्थान मध्ये कुनै एक स्थानमा मिति २०७७ साल माघ ०४ गते दिउँसो १ः०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम तल उल्लेखित स्थानबाट प्रति सम्झौताको रु.१,०००।– (फिर्ता नहुने गरी) यस टुकी संघ सुनकोशी सिन्धुपाल्चोकको नाममा रहेको लक्ष्मी बैङ्क लिमिटेड खाडीचौर शाखाको खाता नं.०२७११००९८९१ मा रकम जम्मा गरेको सक्कलै बैङ्क भौचर र फर्म/कम्पनीका आधिकारिक व्यक्ति अख्तियारी पत्र सहित उपस्थित भएमात्र उक्त फाराम प्राप्त गर्न सकिने छ । टेण्डर डकुमेण्ट बुझाउनआउँदा बैङ्क जम्मा गरेको उक्त सक्कल बैङ्क  भौचर पेश गर्नुपर्ने छ । 

क)   गर्नुपर्ने काम र स्थान:
Sn
Contract No.
Work description and locations
105/IAMR/2021

श्री  ऐँसुलुखक माध्यमिक विद्यालय, इन्द्रावतीगा.पा.–५, ऐँसेलुखक–बाँडेगाउँ, श्री सिहँमति माध्यमिक विद्यालय, इन्द्रावती गा.पा.–३,कुन्चोक, श्री सिपातिनधारे माध्यमिकविद्यालय, इन्द्रावतीगा.पा.–९, गाइखर्क र श्री सातकन्यामती माध्यामिक विद्यालय, पाँचपोखरी थाङपालगा.पा.–५, गुन्सामा निर्माण हुने महिलामैत्री शौचालय निर्माणका लागि आवश्यक निमार्ण सामाग्रीहरु विद्यालयसम्मआपूर्ति ।

ख)   टेण्डर डकुमेण्टलिन र बुझाउन सकिने स्थान: 
सि.नं.कार्यालय/स्थान
ठेगाना
टुकी संघ सुनकोशीको केन्द्रीय कार्यालय 
सुनकोशी गाउँपालिका वडा नं.–६, थुम्पाखर, सम्पर्क नं ०१–६२२२६४२
टुकी संघ सुनकोशीको परियोजना कार्यालय
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–५, चौतारा, सम्पर्क नं ०११–६२०४२२
ख)   टेण्डर फारामवितरण गरिने मिति: २०७७/०९/२७ देखि २०७७/१०/०२ दिउँसो १ः०० बजे सम्म (सार्वजनिकविदाबाहेक) ।
ग)   टेण्डर डकुमेण्टबुझाउने अन्तिममिति: २०७७/१०/०४, दिउँसो १ः०० बजे सम्म ।
ङ)   टेण्डर डकुमेण्टखोल्ने मिति र स्थान: २०७७/१०/०६, बिहान ९ः०० बजे । टुकी संघ सुनकोशीको कार्यालय, सुनकोशी गाउँपालिका वडा नं.–६, थुम्पाखर,
टेण्डर बुझाउने सम्बन्धि आवश्यक जानकारीको लागि सम्पर्क नं: ०१–६२२२६४२/९८०८९४८७९६/९८६०८९५१८७
नोट: टेण्डर स्वीकृतितथा अस्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार टुकी संघ सुनकोशीमा निहितहुनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 10 Jan, 2021
Apply Before 17 Jan, 2021
City Sindupalchowk