पसल, फर्म तथा सेवा प्रदायक सुचिकृतका लागि प्रकाशित गरिएको ७ (सात) दिने सुचना

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

प्रथम पटक प्रकाशित मिति : २०७६।०९।२३ गते।

सबल नेपाल युवाहरुद्धारा संचालित एक राष्ट्रिय स्तरको मुनाफा रहित गैर सरकारी संस्था हो। स्थापना काल देखि नै यस संस्थाद्धारा सामाजमा सकारात्मक परिवर्तनका लागि कार्य गर्दै आई रहेको सहर्ष जानकारी गराईन्छ। सोही सम्बन्धमा सबल नेपालले आफनो कार्य क्षेत्रमा तपसिलमा उल्लेखित बमोजिमका सरसमान तथा सेवाहरु लिनुपर्ने भएकोले सेवा दिन ईच्छुक सेवा प्रदायकहरुलाई सुचिकृतका लागि यो सुचना प्रकाशित गरिएको छ।

आवश्यक सरसमान तथा सेवाहरु:

१. स्टेसनरी, मसलन्द तथा अन्य सेवाहरु 

२. फर्निचर तथा फर्निसिंग सम्बन्धी सामाग्रीहरु 

३. कम्पयुटर, सर्भर, प्रिटर तथा अन्य आइ . टि÷सुचना प्रविधि सामाग्रीहरु 

४. विद्युतीय सेवा तथा विद्युतीय सामगी्रहरु 

५. छपाइ, फोटोकपी तथा फ्लेक्स प्रिन्ट, भिजिबिलीटी समाग्री प्रिन्ट – टि र्सट, टोपी (क्याप), झोला , (ब्याग)

६. सवारी साधन तथा भाडा सम्बन्धी सेवा–मारुती, बोलेरो, ट्रयाक्टर, जिप, बस, कार...)

७. औषधी तथा स्वास्थ्य सम्बन्धी समाग्री।

८. किराना तथा जनरल सामाग्रीहरु

९. सवारी साधन बिक्री, अतिरिक्त पार्टपुर्जा, मर्मत सम्भार आदि

१०. इन्धन आपुर्ति 

११. होटल, लज तथा तालिम हाँल

१२. कुरीयर सेवा 

१३. विज्ञापन,श्रव्य दृश्य सामगी्र उत्पादन तथा प्रसारण 

१४. कम्पयूटर, जेनरेटर, ए.सी. तथा विद्युतीय सेवा तथा विद्युतीय सामगी्रहरु  मर्मत तथा संभारा सेवा 

१५. कन्सलटेन्सी, प्रतिवेदक, प्रस्ताव लेखन तथा परामर्श सेवा

१६. टेन्ट सामाग्रीहरु भाडामा आपुर्ति।

१७. भवन निर्माण तथा इंजिनीयरिङ्घ (हार्डवयेर समाग्री आपूिर्त)

१८. कृषीजन्य उत्पादन समाग्री आपूिर्त।

सुचिकृतका लागि यस संस्थाद्धारा उपलब्ध गराईने वा संस्थाको वेभसाईटबाट download गरि सप्लार्यस दर्ता फारमका साथ आवश्यक कागजात सहित यस कार्यालयमा सुचना प्रकाशित मितिले ७ (सात) दिन भित्र कार्यालयको समय अवधिसम्म पठाउनु हुन जानकारी गराईन्छ। 

सबल नेपाल

सप्तरी, राजबिराज १

फोन नं. ०३१–५२३४४१

इमेल: procurementsabal@gmail.com

वेभ साईट : www.sabalnepal.org.np

Overview

Category Administrative / Management
Experience Please check details below.
Education Please check details below.
Posted Date 08 Jan, 2020
Apply Before 14 Jan, 2020
City