तालिम सामाग्रीका लागि कोटेशन आह्वान सम्बन्धि सुचना

SAEWCC - Dailekh

Detailed Job description / requirements:

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र (सेवक) दैलेख

तालिम सामाग्रीका लागि कोटेशन आह्वान सम्बन्धि सुचना

प्रथम पटक प्रकाशित मिति: २०७८ पौष २७

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र (सेवक) दैलेख एक गैर सरकारी संस्था हो । सामाजिक परिचालन तथा कृषिको उन्नत प्रबिधि हस्तान्तणको माध्यमबाट कृषि क्षेत्रमा समुदायलाई पर्याप्त ज्ञान, सिप र द्वन्द्वले असर पारेका बालबालिका तथा तिनका परिवारहरुलाई मनोविर्मश सेवा दिने उद्देश्यले २०६३ मंसिर २७ गते  जिल्ला प्रशासन कार्यालय  दैलेखमा दर्ता भएको यस संस्थाले आफ्नो स्थापना कालदेखि बिभिन्न सहयोगी निकायको सहयोगमा पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनहरुको दिगे व्यवस्थापन, शिक्षा  सुशासनमा योग्दान पुर्‍याउने कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Mercy Corps/USAID को आर्थिक सहयोग र सेवक दैलेखको साझेदारीमा दैलेख जिल्ला अन्तर्गत कणाली करिडोरका ५ वटा स्थानियतहहरु (दुल्लू, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ठाँटीकाँध र भैरबी गाउँपालिका) मा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत विपद जोखीम न्यूनिकरण क्षेत्रको तालीम संचालन गर्नका लागि तपशिल बमोजिमका तालिम सामाग्री खरिद गर्नु पर्ने भएकाले इच्छुक कानूनी मान्यता प्राप्त सप्लयार्सले सुचना प्रकाशित मितिले ७ दिन भित्र कोटेशन सेवक, दैलेखको फिल्ड कार्यालय दुल्लू नगरपालिका वडा नम्बर ७ सम्मको ढुवानी खर्च र संस्थाको नाम र लोगो प्रिन्ट सहीतको दर कायम गरी कोटेशन पेश गर्नु हुन सबैको जानकारीकालागि यो सुचना प्रकाशन गरिएको छ ।

थप जानकारी

  • इच्छुक सप्लायर्सले सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात २०७८ माघ ०३ गते बेलुका ५ बजे भित्र हाल फैलिएको कोभिड १९ को बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै  संस्थाको  इमेल ठेगाना saewccprocurement@gmail.com मार्फत पिडीफ फाईल बनाइ कोटेशन पेश गर्नुपर्ने छ ।
  • कोटेशन सँगै कानुनी कागजातहरू (फर्म दर्ता तथा नविकरण, भ्याट दर्ता चालु आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र) समावेश गरी पेश गर्नुपर्ने छ ।
  • कोटेशन पेश ग्र्दा कोटेशनमा उपलब्ध गराएको दररेट र कानुनी दर्ता प्रमाण पत्र स्पष्ट रुपमा बुझिने गरी पठाउन पर्नेछ अन्यथा पेश गरिएको कोटेशन प्रतिसप्रधामा लागिने छैन ।
  • कोटेशन स्विकार गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ ।
  • गुणस्तरीय सामाग्री कमदररेटमा उपलब्ध गराउने, छोटो  सयमा सामाग्री उपलब्ध गराउने र कानुनी दर्ता  प्रमाण पत्र उपलब्ध गराउने सप्लायर्सलाई छनौट गरिने छ ।
  • समय नाघि आएका कोटेशन स्वत अयोग्य हुनेछन् साथै सामाग्री खरीद ग्र्दा परिमाणमा तलमाथि हुन सक्नेछ ।
  • सामाग्रीको लिष्टमा भएको सिरीयल नम्बर  १, २ र ३ मा भएका सामाग्री (झोला, पेनडराईभ र प्रिन्टर मेसीन) आईटमहरुमा छुट्टै सप्लायर्सले पनि कोटेशन पेश गर्न सक्नेछन् ।
  • सामाग्रीको बारेमा केही जानकारी चाईएमा ९८६८४४३१३६, ९८४४८३९९४५ मा सम्पर्क गर्न सक्नु हुनेछ साथै कोटेशन फर्म यसै सुचनाको साथमा राखिएको छ ।

सामाग्रीको विवरण

S.N.

Item

Description

Unit

Qty

1

Bag

Bag Size (H*L*D)12.9*17.3*5.9 Inches (Additional : Organizationl Logos and Program Name Also Printing on Bags

No

240

2

Pen drive

8 Gb USB 3.0

No

120

3

Printer Machine

Small size, both site print, wireless print scan & photocopy

No

1

4

Tarpaulin

Plastic 12*18 (4.5 Kg)

Pcs

8

5

Blanket

Stretchable

Pcs

8

6

Helmet

Plastic

Pcs

30

7

Gum Bots

Plastic used on work

Pairs

8

8

Jarkin

Plastic 5 Ltr.

Pcs

8

9

Hammer

500 Gm

Pcs

4

10

Fire Extinguisher

4 Kg

Cylinder

20

11

Crowbar

PVC handle

Pcs

8

12

 Rope

14-16 mm Cotton

Meters

200

13

Disposable Gloves

Surgical

Box

10

14

Mask

3 layer surgical

Box

40

15

Sanitizer

Original 500 ml

Bottle

10

16

First Aid box

NRCS standard first Aid box

Box

2

17

Bucket

5 Ltr, plastic

Pcs

50

18

Working Gloves

Hard type, woollen

Pairs

60

19

Go bag

20.0 inches, wo Person, 72 Hour Emergency Preparedness Kit,16.0 inches

Set

4

20

Drum/Tank

Plastic, 100 Ltr, both side handle

Pcs

2

21

 Knee pad

Polyster, cotton, original brand

 Pairs

60

22

Safety Eye Glass

 Plastic glass

Pcs

60

23

Whistel

Plastic medium size

 Pcs

240

To download the attachment of quotation, please go through the link below:

https://drive.google.com/file/d/1FFLVEdmo57m5HB-PiG9NzU1lerDnamnr/view?usp=sharing

Job Overview

Category Development and Project, Expression of Interest
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 11 Jan, 2022
Apply Before 15 Jan, 2022
City Dailekh