पशुपालन एवं दुग्ध प्रशोधन सामानहरु खरिद गर्नको लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Good Neighbors International

Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.

Details / requirements:

पशुपालन एवं दुग्ध प्रशोधन सामानहरु खरिद गर्नको लागि

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

King Baudouin Foundation, Belgium र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मिलन केन्द्र नेपालको सहकार्यमा पाँचथर जिल्लाका फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ्ग गाउँपालिकाहरुमा दुग्ध मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालित भइरहेको छ । यसै परियोजना अन्तर्गत दुग्ध उत्पादक कृषक र सहकारीहरुको क्षमता अभिबृद्धिमा सहयोग् गर्ने उद्देश्यले पशुपालन एवं दुग्ध प्रशोधन सम्बन्धी सामग्रीहरु  खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक कम्पनी, फर्म र आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश ग्र्नको लागि आह्वान गरिन्छ ।

सामग्रीहरुको प्रकार:

  • पशुपालन सम्बन्धी सामग्री
  • पशु उपचार सम्बन्धी सामग्री
  • दुग्ध संकलन एवं प्रशोधन सम्बन्धी सामग्री

दर्ता प्रक्रिया ।

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र मिति २०७८ कार्तिक १२ गते तद्नुसार २९ अक्टोबर २०२१ साँझ ५:०० बजे भित्र मिलन केन्द्र नेपाल, फिदिम, पाँचथर, फोन ०२४-५२१०९१ वा गुड नेवर्स इन्टरनेशनल नेपाल एकान्तकुना-१३, ललितपुर, नेपालमा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical Specification र TOR संस्थाको वेभसाइटः http://gninepal.org/work- with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।

सिलबन्दी दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Oct, 2021
Apply Before 29 Oct, 2021
City Lalitpur