शिलवन्दि बोलपत्र आव्हानको सुचना

Family Planning Association of Nepal

Details / requirements:

शिलवन्दि बोलपत्र आव्हानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०७८ श्रावन ३० गते,शनिवार)

(दाश्रो पटक प्रकाशित मिति २०७८ भाद्र ९ गते,बुधवार)

(तेश्रो पटक प्रकाशित मिति २०७८ भाद्र २९ गते,मंगलवार)

नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा संचालीत UNESCO परियोजनाको  ITGSE Document  हरु Translate गर्नुपर्ने भएको हुँदा सो कार्य गर्नको लागी Consultant Hire  गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म तथा व्यक्तिहरुले यो सुचना पुनः प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र नेपाल परिवार नियोजन संघको कार्यालयमा बुझाउनुहुन अनुरोध गरीन्छ । यसवारे केही जानकारी लिन पर्ने भए नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा सम्पर्क राख्न पनि जानकारी गराइन्छ ।

पुनश्चःTOR नेपाल परिवार नियोजन संघको Website: www.fpan.org  मा हेर्न सक्नु हुनेछ ।

नेपाल परिवार नियोजन संघ

केन्द्रिय कार्यालय,पुल्चोक ललितपुर

फोन न.५०१०२४०

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 14 Sep, 2021
Apply Before 20 Sep, 2021
City Lalitpur