कोटेशन पेश गर्ने सम्बन्धि सूचना
Detailed Job description / requirements:
कोटेशन पेश गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९/१०/१७
ग्रामीण सामुदायिक विकास केन्द्र, लमजुङ र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा लमजुङ जिल्लाका ३ वटा स्थानीय तह बेशीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाँउपालिकामा सञ्चालित बाल स्पोन्सरशिप, उथ्थानशील जीविकोपार्जन कार्यक्रम अन्तरगत कृषि प्रणालीमा सहयोग गर्नको लागि फलामे पक्कि टनेलको सहयोग गर्न आवश्यक भएको हुँदा इच्छुक भेण्डरहरुले आज मिति २०७९/१०/१७ गतेका दिन देखि लागु हुने गरि ७ दिन २०७९/१०/२२ कार्यालय समय भित्र आईपुग्ने गरी सामाग्रिको बिषेशताको अधिनमा रहि कोटेशन तथा आवश्यक फर्म दर्ताको प्रमाण पत्र, कर चुत्ताको प्रमाण पत्र, अनुभवको पत्र, कम्पनि तथा घरेलु दर्ता साहित दरभाउ पत्र पेश गर्न आव्हान गरिन्छ ।
विस्तृत विवरणको लागि विवरण:
ग्रामीण सामुदायिक विकास केन्द्र, नेपाल
बेशिसहर-७, लमजुङ
सम्पर्क न. ९८४६५६७१३२
ईमेल: rcdc.procurement@gmail.com
लिकं: https://drive.google.com/drive/folders/1GFlBskA1c2rhxNw_C8hb2dlJykydOvGr?usp=share_link
Job Overview
Category | Expression of Interest, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 31 Jan, 2023 |
Apply Before | 05 Feb, 2023 |
City | Lamjung |