कोटेशन आव्हान !

Disable Empowerment and Communication Center( DEC) Nepal Banke

Details / requirements:

कोटेशन आव्हान !

प्रथम पटक प्रकाशित मितीः २०७७ फागुन १३ गते     

अपाङ्ग सशक्तिकरण एबं संचार केन्द्र (डेक) नेपाल अन्तरगत संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमका लागि विभिन्न प्रयोजनाको लागि सामग्रिहरु खरिद गर्नुपर्ने भएको हुदा, ईच्छुक रजिष्टर्ड फर्म तथा कम्पनिहरुले मिती २०७७ फागुन १९ गते बुधबार बेलुका ५ बजे भित्र कोटेशन यस कार्यालयको प्रशाशन शाखामा वा तल दिएको ईमेल ठेगानामा आईपुग्नेगरी पेश गर्नहुन आब्हान गरिन्छ ।   

तपसिल 

१  ईच्छुक फर्म तथा बिक्रेताले कोटेशन पेश गर्दा आफुले सप्लाई गर्ने  सम्पूर्ण सामग्रीको  कुल मूल्य राखी  सामाग्रीहरु उपलब्ध गराउन सक्ने मिति समेत उल्लेख गरी पेश गर्नु पर्ने छ।

आपुर्तिकर्ताले पेश गरेको कोटेशनको साथमा निम्न प्रमाणपत्रको प्रतिलिपी अनिबार्य रुपमा पेश गर्नुपर्ने छ। 

      क – फर्म /कम्पनि दर्ता प्रमाण पत्र (नविकरण सहित)

      ख - आ. ब. २०७६-७७  को कर चुक्ता प्रमाण पत्र

      ग – फर्म /कम्पनिको स्थाई लेखा नम्बर (PAN) वा मुल्य अभिबृद्दि कर (VAT) दर्ता  प्रमाणपत्र  (नविकरण सहित) प्रमाणपत्र ।

३  कोटेशन मिती २०७७ साल फाल्गुन २१  गते डेक नेपालको कार्यालयमा बिहान ठिक ११ बजे खोलिने छ।

४  रित नपुगेको वा म्याद नाघि आएका कोटशन उपर कुनै कार्वाहि गरिने छैन ।

५  कुनै पनि कोटेशन पुर्ण वा आंशिक स्विकृत गर्ने वा पुरै रद्द गर्ने सम्पुर्ण अधिकार डेक नेपालको खरिद समितीमा निहित रहनेछ ।

६  समयमा सामान उपलब्ध नगराएमा विना सुचना हटाउन सकिने छ र यस उपर कुनै दावि विरोध गर्न पाईने छैन । 

आपूर्ति गर्नु पर्ने समान तथा सेवाहरुः

  • Water Tank  (Plastic) 1000 Liter - 12 piece
  • Motor (heavy) for water supply (Renown company): 12 piece
  • Water Dispenser (Hot and cold): 12 piece
  • Dust Bin (3 colors): 36 pieces (around 15 to 20 liter)
  • Push Dustbin for ladies toilet: 24 pieces
  • LED bulb: 60 pieces
  • Hand washing Basin (stainless steel sink): 24 pieces 

कोटेशन पेश गर्ने ठेगानाः

अपाङ्ग सशक्तिकरण एबं संचार केन्द्र (डेक) नेपाल

परियोजना कार्यालय, कोहलपुर – ११, बाँके।

फोनः ९८४४८७७३७१

ईमेलः decnepal7@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Feb, 2021
Apply Before 03 Mar, 2021
City Banke