कोटेशन आह्वान सम्बन्धि सुचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

कोटेशन आह्वान सम्बन्धि सुचना ।

कोटेशन प्रकाशन मिति: २०७९ माघ १३ गते । 

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र वल्र्ड भिजन इन्टरनेशलन नेपालको सयुंक्त साझेदारीमा संञ्चालीत एकिकृत उत्थानशिल जीविकोपार्जन र पोषण परियोजना लाई आवश्यक पर्ने तपशिलमा उल्लेख गरिएको स्पेसिफेकेशन अनुसार कोटेशन माग फारममा उल्लेख गरीए बमोजिमका सामग्रहीरुको दर रेट खुलाई सुचना प्रकाशन गरेको मितीले १५ दिन भित्र, अर्थात मिति २०७९ माघ २७ गते सम्म इच्छुक योग्य आपुर्तीकर्ताहरुलाई कार्यालय समय भित्र पेश गर्न हुन जानकारी गरिन्छ ।

S.N

Items

Specification

Tentative Annual Required Qty

Unit

1

Potato seed

Local variety of potato seed

27500

Kg

2

Ginger

Ginger Kapurkot 2 variety

31500

Kg

3

Tomato seed

Srijana -2gm , improved variety

150

Pocket

4

Silpaulin Plastic

150 GSM, White color, 6m by 12m

133

pcs

S.N

Items

Specification

Est. Annual Required Qty

Unit

1

Sprayer

Electrical, battery 12A 8mah, capacity 16 litre, plastic made, 2 in 1 electric sprayer, used to spray for horticulture and vegetable crops

91

Pcs

2

Rake

iron made with handle, good quality standard size with 8 to 10 teeth

1700

Pcs

सर्तहरु:

१) माथि उल्लेखित सामाग्रीहरुको कोटेशन फर्म लिंक नं १ https://wac.org.np/download/2428 लिंक नं. २ https://wac.org.np/download/2432 वा संस्थाको procurement@wac.org.np मा इमेल गरि प्राप्त गर्न सकिने छ ।

२) लिंक नं. १ र लिंक नं. २ को लागि फरक फरक कोटेशन पेश गर्नु पर्ने छ कुनै एक लिंकको मात्र पनि योग्य सप्लायर्स कोटेशन पेश गर्न सक्नेछ । 

३) कोटेशन को अन्तीम मिति २०७९ साल माघ २७ गते तद अनुसार १० फेब्रेअरी २०२३ सम्म कायम रहने छ भने सोहि मिति भन्दा पछाडी प्राप्त हुन आएको कोटेशन भने मान्य हुने छैन । 

४) कोटेशनका अन्य सर्तहरु कोटेशन माग फारममा उल्लेख गरे बमोजिम हुनेछन । 

कोटेशन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी १ थान

२) फर्म नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी १ थान

३) प्यान/भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी १ थान  

४) कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपी १ थान

५) फर्मको लेखा परीक्षणको प्रतिवेदन कम्तीमा गत ३ आ.व.को १ रू १ थान । 

कोटेशन बुझाउने ठेगाना:

वाक-नेपाल, केन्द्रिय कार्यालय

साँफेवगर  अछाम

सम्पर्क फोन नं: ९८४८७१९२६१/०९७-६२५०३२

खरिद व्यवस्थापन उपसमिती

वाक नेपाल

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 27 Jan, 2023
Apply Before 10 Feb, 2023
City Achham