कृषिफार्म बिक्रीमा

UN Nepal Gorkha

UN Nepal Unification Nepal Gorkha (UN-Nepal), registered in the District Administration Office (DAO) Gorkha and Social Welfare Council (SWC) in the year 2009, is a non-profit making child-focused organization formed by a team of youth NGO professionals for sustainable development across the country. It is autonomous and politically non partisan organization which is governed by its constitution, financial and administrative policy and code of conduct and other various policies. The organization is implementing various projects with multiple donors and INGOs at Gorkha district and few projects are under pipeline.

Details / requirements:

कृषिफार्म बिक्रीमा

एकिकरण कृषिफार्म तथा अनुसन्धान केन्द्र गोरखा विगत ३ वर्ष देखि गोरखा नगरपालिका वडा नं ११, तेह्रकिलोमा संचालनमा रहको छ । हालफार्म ६ रोपनी आफ्नै नाममा रहेको छ भने ८० रोपनी जग्गा भाडामा गरी करीव ९० रोपनीमा फार्म विस्तार भएको छ । फार्ममा ३०० भन्दा वढि वाख्रा अट्ने खोर, अफिस, स्टाफ रुम, १५०० कुखुरा ओगट्ने खोर, टनेल खेतीको लागि टनेल, माछा पोखरी, वंगुर खोर लगायत संरचना तयारी अवस्थामा छ । फार्म विस्तारको क्रममा फार्ममा लगानीको संकट भएकाले हाललाई फार्म विक्री गर्नु पर्ने भएकाले कृषिफार्म खरिद गर्न इन्छुक महानु भावहरुको लागि यो सुचना प्रकाशन गरिएको छ  ।

थप सम्पर्कको लागि

हरि देवकोटा: ९८५१११५५८९ 

प्रदिपखनाल: ९८५६०४०११७

कमल श्रेष्ठ: ९८५६०२९१९४

वीरवल घले: ९८५६०४०४३०

सीताराम श्रेष्ठ: ९८४१६८३८६७

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस्:

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 02 Dec, 2022
Apply Before 01 Jan, 2023
City Gorkha