कृषि सामाग्रीहरु खरिदका लागि टेन्डर आह्वान सम्बन्धि सूचना

Tuki Association Sunkoshi

Tuki Association Sunkoshi is a member-based non-governmental, non-profit social development organization registered in the District Administration Office of Sindhupalchok and the Government of Nepal in 1992, and is affiliated with the Social Welfare Council (SWC).

Details / requirements:

कृषि सामाग्रीहरु खरिदका लागि टेन्डर आह्वान सम्बन्धि सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९/०८/१५)

चौतारा साँगाचोकगढी न.पा./हेलम्बु गा.पा., सिन्धुपाल्चोक, जाइका नेपाल र यस संस्थाको साझेदारितामा सञ्चालन भइरहेको सामुदायिक उत्थालशिल परियोजना अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकामा आवश्यक कृषि सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सप्लायर फर्म तथा कम्पनीहरुबाट फर्म दर्ता (नवीकरण सहित), भ्याट दर्ता, अन्तिम बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिहरु संलग्न राखी यस टुकी संघ सुनकोशीको jobs.tukiassociation@gmail.com इमेलमा २०७९ साल मंसिर २१ गते अपरान्ह ५ वजे भित्र रितपूर्वकको टेन्डर आह्वान गरिन्छ । टेन्डर फारम (RFQ) टुकी संघ सुनकोशीको https://drive.google.com/drive/folders/1E4jA5EqmY6JFHXdyF3EVbNd2MQY-jfKz बाट रु. ३,०००।– (फिर्ता नहुने गरी) बैङक दाखिला गरी टेन्डर फाराममा अनिवार्य समावेश भएको हुनुपर्ने छ । अन्यथा सप्लायर छनोट प्रक्रियामा समावेश गरिने छैन । साथै छनोट भएको फर्म/सप्लायरले कबोल रकमको ५ प्रतिशत रकम सम्झौतामा बैङ्क जमानत वा नगद जम्मा गरेको भौचर साथ यस कार्यालयमा पेश गरी सम्र्पक गनुपर्ने छ । 

तपसिल

क्र.स.

करार नम्बर

कार्य विवरण तथा स्थान

बोलपत्र फाराम दस्तुर

छनोट भएको सप्लाययरले धरौटी रकम बापत (नेरुमा) सम्झौता अगाडि नै

१)

01//2022

कृषि सामाग्रीहरु खरिद, सिन्धुपाल्चोक

रु. ३,०००/-

रु.कबोल रकमको ५ प्रतिशत

नोट: थप जानकारीका लागि यस संस्थाको टेलिफोन नं. ०११-६२०४२२, ९८६०८९५१८७ मा सम्पर्क गर्नुहोला ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Dec, 2022
Apply Before 07 Dec, 2022
City Sindupalchowk