कार्यक्रम अधिकृत (सिभिल इन्जिनियर)

Rural Development Tuki Association

Rural Development Tuki Association (RDTA), is a pioneering community based developmental organization established in 1991 in Dolakha. RDTA gained its legal status with registration under Government of Nepal, District Administrative Office, Dolakha in 1991. It is registered in Social Welfare Council and affiliated with NGO Federation of Nepal as well. RDTA is a union of Tukis spread throughout the Dolakha district. Tuki is a community based model leader farmer who is empowered on various social developmental phenomenons and can disseminate what s/he has learned in the community. So, Tukis are agencies for pioneering knowledge dissemination and community development.There are Tukis in almost every village of the district. RDTA aims to uplift the living standard of poor and marginalized peoples. It is determined to give momentum to sustainable community development initiative through good governance, community empowerment, sustainable resource mobilization and institutional development.

Details / requirements:

ग्रामीण विकास टुकी संघ

चरिकोट, दोलखा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७७ आश्विन ०६ (२२ सेप्टेम्वर २०२०)

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP)कोआर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकास टुकी संघद्धारा दोलखा जिल्लाको जिरी नगरपालिकामा सञ्चालन हुन गइरहेको सामुदायिक संरचना तथा जीविकोपार्जन पुर्नस्थापना परियोजना (Community Infrastructure & Livelihood Recovery Project-CILRP) सञ्चालनका लागिकार्यक्रम अधिकृत डिसेम्बर २०२० सम्मका लागि पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

१. पद : कार्यक्रम अधिकृत (सिभिल इन्जिनियर)

२. आवश्यक संख्या : ०१ (एक)

३. आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियर विषयमा स्तातक तह उतिर्ण गरेको ।

४. अनुभव: सामुदायिक संरचना  निर्माण सहितकोएकिकृत सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रम/परियोजनामा काम गरेको अनुभवीलाई प्राथमिकता दिइनेछ ।

५. सेवा तथा सुविधा:  सम्बन्धित परियोजनाको प्रावधान र संघको नियमानुसार सेवा सुविधा उपलब्ध गराइनेछ।

६. अन्य ग्राह्यता दिइने योग्यता/सीप:

  • कम्प्युटरको वर्ड, एक्सेल र पावरपोइन्टमा काम गर्न सक्ने ।
  • अटोक्याट सफ्वर्यरबाट संरचनाको नक्सा, डिजाइन गर्ने कार्यमा दख्खल भएको ।
  • अंगे्रजी र नेपाली दुबै भाषामा आवधिक प्रतिवेदन तयार गर्न सक्ने ।
  • सम्बन्धित कार्यक्षेत्र जिरी नगरपालिकामा बसोबास गर्ने योग्यआवेदकलाई विशेष ग्राह्यता दिइनेछ ।
  • आफ्नो कार्य क्षेत्र/समुदायमै रहेर काम गर्न प्रतिवद्ध व्यक्ति ।
  • सरोकारबाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्नसक्ने ।

७. निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः 

निवेदन, व्यक्तिगत बिवरण (CV), शैक्षिक योग्यता तथा कार्य अनुभवको कागजातहरु, नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो।

८. आवेदन दिने ठेगाना तथा अन्तिम मितिः

इच्छुक आवेदहरुले २०७७ आश्विन ११गते (२७ सेप्टेम्वर २०२०)दिनको ५:०० बजे भित्र निम्न उल्लेखित ठेगानामा निवेदन पेश गर्नु पर्नेछ । 

  • ग्रामीण विकास टुकी संघको केन्द्रिय कार्यालय, भिमेश्वर नगरपालिका–३, चरिकोट । 
  • इमेल:- info@rdtadolakha.org

उल्लेखित अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यस्को भोली पल्ट अन्तिम दिन हुनेछ ।

फोन मार्फत आवेदनको विषयमा कुनै पनि सम्वाद स्विकार्य गरिने छैन ।

९. निवेदकहरुमध्येबाट प्रारम्भिक छनौट (Short List) मा परेका आवेदकहरुलाई मात्र छनौट परिक्षामा समावेश गराईनेछ । निवेदनमा आफ्नो सम्पर्क नम्वर उल्लेख गर्नु पर्नेछ । 

१०. छनौट सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार ग्रामीण विकास टुकी संघमा निहित रहनेछ । 

कर्मचारी छनौट समिति

ग्रामीण विकास टुकी संघ, चरिकोट, दोलखा

Overview

Category Engineering - Civil
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education B.E. in Civil
Posted Date 22 Sep, 2020
Apply Before 27 Sep, 2020
City Other - Specify