कर्मचारी आवश्यक्ता

Jhalnath Khanal Institute of Health Sciences

Details / requirements:

सूचना

प्रथम पटक प्रकाशित

नेपाल सरकार, प्रदेश सरकार,प्रदेश नं. २, लालवन्दीनगरपालिका र झलनाथखनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको संयुक्त साझेदारीमा संचालित Antivenom Production and Research Center  आयोजनाको लागि तपशिल वमोजिमका विज्ञहरुको आवश्यकता परेकाले ईच्छुक विज्ञहरुले आजको मितिले १५ दिनभित्र आफ्नो शैक्षिक योग्यता र अनुभब समाबेस भएको बयोडाटा यस आयोजनाको कार्यालय लालवन्दी, सर्लाही र सम्पर्क कार्यालय मध्यवानेश्वर काठमाण्डौमा कार्यालय समयभित्र दर्ता गराइदिनु हुन वा यस आयोजनाको ईमेल  aparcnepal2076@gmail.com मा आफ्नो शैक्षिक योग्यता र अनुभब समबसेस भएको बयोडाटा  पठाउनु हुन को लागि यो सुचनाप्रकाशइत गरिएको छ


सि. नं.विज्ञता
शैक्षिक योग्यता
अनुभव
कानून विज्ञ
मान्यताप्राप्त विश्वविधालयवाट कानूनमा स्नातकोत्तर उपाधीहासिल गरेको
नेपाल सरकार वा नेपाल सरकारको कुनै आयोजनामा कानूनी सल्लाहकार वा खरीद सल्लाहकारको रुपमा कम्तीमा १० वर्ष अनुभवप्राप्त
खरीद विज्ञ
मान्यताप्राप्त विश्वविधालयवाट व्यवस्थापनवा ईन्जीनियरिङ्ग वा कानूनमा स्नातकोत्तर उपाधीहासिल गरेको
नेपाल सरकार वा नेपाल सरकारको कुनै आयोजनामा खरीद विज्ञको रुपमा कम्तीमा १० वर्ष अनुभवप्राप्त
स्वास्थ्य  विज्ञ
मान्यताप्राप्त विश्वविधालयवाट एम. डि.वाएम. पि.एच.वाईपिडोमोलोजीमा स्नातकोत्तर उपाधीहासिल गरेको
नेपाल सरकार वाअन्य कुनै आयोजनामा स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्यवा मेडिकल डाक्टर वा स्वास्थ्यविज्ञको रुपमा कम्तीमा १० वर्ष अनुभवप्राप्त
वातावरण विज्ञ
मान्यताप्राप्त विश्वविधालयवाट वातावरण वावन विज्ञानमा  स्नातकोत्तर उपाधीहासिल गरेको
नेपाल सरकार वाअन्यकुनै आयोजनामा वन तथा वातावरण क्षेत्रमा विज्ञको रुपमा कम्तीमा १० वर्ष अनुभवप्राप्त
जीवशास्त्री
मान्यताप्राप्त विश्वविधालयवाट जीव विज्ञानमा  स्नातकोत्तर उपाधीहासिल गरेको
नेपाल सरकार वाअन्यकुनै आयोजनामाजीवशास्त्रीको रुपमाकम्तीमा १० वर्ष अनुभवप्राप्त
चार्टड एकाएनटेन्ट
नेपालको चार्टड एकाएन्टेन्सी वोर्डवाट चार्टड एकाउन्टेन्ट  परीक्षापास गरेको वा रजिष्टर्डचार्टड एकाउन्टेन्ट 
आन्तरिक तथाअन्तिम लेखा परिक्षकको रुपमाकम्तीमा५वर्ष अनुभवप्राप्त
अनुसन्धान विज्ञ
मान्यताप्राप्त विश्वविधालयवाट जीव विज्ञान वा सरीसृप विज्ञान वाईन्जीनियरिङ्ग वासम्वन्धितविषयमामा  स्नातकोत्तर उपाधीहासिल गरेको
विभिन्नआयोजनातथा परियोजना, दातृ निकायतथासरकारी तथा गैर सरकारी आयोजनामाअनुसन्धान विज्ञको रुपमाकम्तीमा१० वर्ष अनुभवप्राप्त

संख्याः केहि ।
नोटः  पी.एच. डि. गरेको बिज्ञहरु लाइथपप्राथमिकतादिइने छ ।
थपजानकारी को लागि
एन्तिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल
आयोजना को सम्पर्क कार्यालय मध्य बनेस्वर काठमान्डौ 
फोन न. ०१४४१५९८
इमेलः  aparcnepal2076@gmail.com

Overview

Category Development and Project
Openings 7
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Feb, 2020
Apply Before 08 Mar, 2020
City Kathmandu