Hot Jobs

More

Application Deadline

Sun, 16 Jun 2019

Apply Options

Online Resume
Send Email
By Post
About the Company
Job Overview
  • Development
  • Contract
  • Please check vacancy details.
  • 3
  • Please check vacancy details
  • Kathmandu

Detailed Job Description / Requirements

महिलाको निम्ति महिला मंञ्च नेपाल गोगंबु, काठमाण्डौ 

कर्मचारी आवश्यकता सम्बन्धी सुचना  !

यस महिलाको निम्ति महिला मञ्च नेपाल मनोरञ्जन क्षेत्र (दोहरी साझ, डान्सबार मसाज, क्याविन रेष्टुरेन्ट र खाजाघर) मा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार श्रम अधिकार सुनिश्चित गर्न कार्यरत एक गैरसरकारी संस्था हो । यो संस्था सोहि क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सक्रियतामा २०६४ साल चैत्र १२ गते काठमाडांैमा औपचारिक रुपमा दर्ता भई निरन्तर अभियानरत रुपमा क्रियाशिल रहदै आएको छ ।

संस्थाको विकास र श्रमिक महिलाहरुको श्रम तथा मानव अधिकार सुनिश्चितका लागि “मनोरञ्जन क्षेत्रमा श्रमिक किशोरी महिलाहरुको नेतृत्व र क्षमता विकास” परियोजना अन्र्तगत कार्यक्रमका लागि कर्मचारीहरु आवस्यक भएकाले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न बमोजिम कार्य दक्षताको अनुभव र योग्यता पुगेका ईच्छुक व्याक्तिहरुले विवरण सहित बायोडाटा बुझाउनका लागि अनुरोध गरिन्छ ।  

नोटःहाल सालै खिचेको फोटो टास गरि पुरा विवरण र सिफारिस  गर्ने व्यक्तिको विवरण सहित पुर्ण बायोडाटा पत्रका साथ यहि मिति २०७६ अषाढ १ गते सम्ममा यस संस्थाको ईमेल मार्फत वा प्रतक्ष्य रुपमा बुझाउनुपर्ने छ ।  

विभिन्न पदमा आवस्यक कर्मचरी ३ जना

 विज्ञापन मितिः २०७६÷०२÷२७

१. पद: कार्यक्रम संयोजक

आवश्यक न्युनतम योग्यता:

योग्यताः समाजसास्त्रमा स्नातकोत्तर   

न्युनतम २ वर्षको सामाजिक संस्थामा महिलावादी दृष्टिकोण र अधिकारमुखि सोचबाट कार्य गरेको अनुभव । 

कार्यक्षत्र: काठमाण्डौ

कार्यअवधि/तलव : हाल ७ महिना तलवः ३०,०००|-

कार्यक्रम संयोजक १ जनाकार्य अनुभव

 

      मोटरसाईकिल, स्कुटी, गाडी चालक सम्वन्धी अनुभवलाई ग्रहायता दिईने छ । र सामाजिक संस्था तथा अभियानमा कार्यक्रम संयोजकको भुमिका निर्वाह गरि २ वर्षको अनुभव भई सभा, कार्यशाला र अभियानहरु संञ्चालन गर्दै समुदायमा समन्वय गर्न सक्ने क्षमता भएको, महिला अधिकार, बालवालिकाको अधिकारको क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरि पैरवी गर्न सक्ने, प्रस्थावना लेख्ने र विभिन्न संघ संस्थाहरु संग समन्वय गर्न नेपाली अगे्रजी भाषामा लेख्न र बोल्न सक्ने भएको हुनुपर्ने छ । 

 

निर्वाह गर्नुपर्ने कार्य

  •  महिलावादी दृष्टिकोण र मानव अधिकारको सिदान्तका आधारमा मनोरञ्जन क्षेत्रमा श्रमिक महिलाहरु तथा किशोरीको श्रम अधिकार सुनिश्चितका लागि विभिद  अभियान तथा पैरवीमुलक कार्यक्रमहरु संञ्चालन गर्ने,
  • श्रमिक महिलाहरुलाई सामाजिक न्यायका लागि विभिन्न सरोकारवाला निकायहरु तथा श्रमिकहरु संग समन्वयकारी भुमिका निवार्ह गर्न सक्ने,
  •  संस्थागत दिगो  विकासका लागि विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरु संग समन्वय सहकार्य र प्रस्थावना लेखन र पेश गर्न सक्ने ,
  •  श्रमिक महिलाहरुलाई संगठित गर्नका लागि विभिन्न तालिम, अभियान, समुह गठन र परिचालन गरि क्षमता विकासमा सहजीकरण गर्न सक्ने दक्षता भएको हुनुपर्ने ।  
  •  श्रमिक महिलाहरु माथी घटेका विभिन्न घटनाका केशहरुमा सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय सहकार्य र पैरवी गर्नसक्ने ।
  •  समग्र कार्यक्रमको कार्य योजना र प्रतिवेदन नेपाली अगे्रजी दुवैमा तयारी र प्रस्तुती गर्नसक्ने 
  •  मनोरञ्जन क्षेत्रहरुमा रात्रिकालिन भ्रमण तथा आउटरिचमा सहयोग र अनुगमन मुल्याँकन गर्नसक्ने ।
  •  समुदाय तथा सबै वर्ग, धर्म लिंग, वर्ण जात, जातीका आधारमा विभेदपुर्ण सोच नभएको ।
  • ईमानदारिता लगनशिलता र जवाफदेहितामा दिर्ध र आत्म विश्वास भएको ।
  •  नेपाली र अगे्रजी भाषा बोल्न र लेख्न सक्ने ज्ञान भएको ।

२.  पद: कार्यकारी सहयोगी 

आवश्यक न्युनतम योग्यता:

योग्यताः समाजसास्त्रमा स्नातकोत्तर   

न्युनतम २ वर्षको  सामाजिक तथा अभियानमुलक क्षेत्रमा भाषा अनुवाद, र विभिन्न निकायहरु संग समन्वय सहकार्य सम्वन्धि कार्यअनुभव  । 

कार्यक्षत्र: काठमाण्डौ

कार्यअवधि/तलव : कार्यअवधी ७ महिना तलवः २५,०००।–

कार्यकारी सहयोगी महिला १ जना  

कार्य अनुभव

 

   महिलावादी दृष्टिकोण, मानव अधिकार मुखि सोचका आधारमा सामाजिक संघ संस्था तथा सामाजिक कार्यमा अग्रेजी नेपाली भाषा अनुवाद गरिएको अनुभव हुनुपर्ने । साथै विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने क्षमता भई महिला बालबालिकाको सवालमा सम्वेदनशील रुपमा कार्य गर्न दक्षता भएको हुनुपर्ने छ । 

 

निर्वाह गर्नुपर्ने कार्य

  • महिलावादी दृष्टिकोण र मानव अधिकारको सिदान्तका आधारमा मनोरञ्जन क्षेत्रमा श्रमिक महिलाहरु तथा किशोरीहरुको श्रम अधिकार सुनिश्चितका लागि विभिद कार्यक्रमहरुमा सहभागिता भई प्रतिवेदन लेखन तथा भाषा अनुवाद गर्नसक्ने
  • कार्यकारी निर्देशक अन्र्तगत संस्थाको उदेश्य तथा विभिन्न कार्यक्रममा सहभागिता हुने र भाषा अनुवाद लिखित र मौखिक रुपमा गर्न सक्ने क्षमता भएको ,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संघ संस्था तथा विभिद कार्यक्रमहरुको समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने ,  
  • संस्थाको उदेश्य अनुरुप कार्यमा सहयोगी भुमिका निर्वाह  गर्न सक्ने ,
  • संस्थागत विकासका लागि विभिन्न कार्यक्रमहरुको अगुवाई गर्न सक्ने क्षमता भएको र प्रस्थावना नेपाली अग्रेजीमा लेख्न र पेश  गरि समन्वय गर्न सक्ने,
  • विभेदपुर्ण सोच र सहयोगी भावना भई सबै समुदाय संग घुलमिल र समन्वय गर्न सक्ने,
  • कामलाई सम्मान रुपमा हेर्न र व्यवहारमा लागु गर्न सक्ने  सकारात्मक सोच भएको हुनुपर्ने,  
  • अप्ठेरो प्रस्थीतिहरुमा पनि समय व्यवस्थापन र सामाना गर्न सक्ने भएको हुनुपर्ने,
  • संस्थाको निति नियम र अनुशासनको पालना गर्न सक्ने

३. पद: एकाउन्टेन्टः

आवश्यक न्युनतम योग्यता:

योग्यताः BBS÷BBA÷MBA पास गरी अगे्रजी र नेपालीमा राम्रो संग बोल्न र लेख्न सक्ने । वित्तिय व्यवस्थापन र सञ्चालन गर्न सक्ने आर्थिक प्रतिवेदन र साझेदारी संस्थाहरु संग समन्वय सहकार्य गरि बैंक कारोवार प्रभावकारी आयस्रोतको अनुमान तथा बजेट योजना तर्जुमा तयारी गर्न सक्ने  वित्तिय लेनदेन अडिट गर्ने कमप्युटर High Speed भएको हुनुपर्ने छ र संस्थाको गोपनियता निति नियमको परिपालना गर्ने साथै प्रशासनिक व्यवस्थापनको ज्ञान भएको ।

कार्यक्षत्र: काठमाण्डौ

कार्यअवधि/तलव : कार्यअवधी ७ महिना  तलवः संस्थाको नियमअनुसार हुने छ ।  

एकाउन्टेन्टः महिला १ जना 

 कार्य अनुभव

 

     सामाजिक संघ संस्था वा सामुदायिक क्षेत्रमा एकाउन्टेन्ट का रुपमा २ वर्षको  कार्य अनुभव  साथै कम्प्युटर,एक्सल  सम्वन्धी राम्रो ज्ञान भई नेपाली अगे्रजी दुवैमा  छिटो छरितो काम गर्न सक्ने हुनुपर्ने छ । संस्थाको गोपनियता र नितिनियम लाई आत्म साथ गरि समाजसेवी भावना भएकालाई प्रथमिकता दिईने छ ।

 

निर्वाह गर्नुपर्ने कार्य   

  • लेखा सम्वन्धी निति र प्रक्रियाहरुको उत्कृष्ट ज्ञान एकाउन्टिङ् सप्टवेयर को अनुभव र ज्ञान भएको ।
  • आर्थिक विश्लेषणात्मक क्षमतामा बलियो दक्षता भएको ।
  • साझेदारी संघ संस्थाहरु संग समन्वय सहकार्य गर्न अग्रेजी नेपालीमा राम्रो बोल्न र लेख्न सक्ने,
  • समयअवधी भित्र प्रतिवेदन र आर्थिक कारोवारको लेखा जोखा तोकेको समयअवधी भित्र गर्न सक्ने ,
  • संस्था तथा सरकारी अर्थ नितिहरुको ज्ञान, अध्ययन र पालना गर्नसक्ने,  
  • संस्थाको निति नियम बमोजिम कार्य गर्ने र समयमा सुझाव तथा जीम्मेवारी भुमिका निर्वाह गर्न सक्ने । 

सम्पर्क ठेगानाः

 

महिलाको निम्ति महिला मञ्च नेपाल,गोंगबु चोक,काठमाण्डौं टेलिफोन नं ०१–४३८१६८६–हटिङ्ग लाइन नं ९८५१२२६५७५ ईमेलस wofowon@gmail.comwofowon2064@gmail.com

Academy of Culinary Arts & Hospitality Management Pvt. Ltd.

See All (2)

Opportunity Village Nepal

Job-Placement Officer

Codyssey Web Nepal Pvt. Ltd.

Online Marketing and Content Creator

Tekkon Technologies

Sr. Software Developer (MERN)

British Gurkhas Nepal

FINANCE ASSISTANT

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (2)

Tharu Women Upliftment Center

Project Coordinator

One Heart Worldwide

CALL FOR PROPOSAL

Antenna Foundation Nepal

Radio Drama Script Writer

National Democratic Institute for International Affairs (NDI)

SENIOR ADMINISTRATIVE AND FINANCE MANAGER

Himalayan Holidays Nepal Group

Assistant Accountant

Inficare Pvt Ltd

Quality Assurance Engineer

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

फिल्ड अधिकृत (Field Officer)

Management Sciences for Health

Senior Technical Advisor - RSS

Perfect Active Solutions Pvt. Ltd.

.NET Core /.NET MVC Developer

MarphaTech Pvt. Ltd

IT/Business Analyst

Technology sales Pvt Ltd

Senior Android developer

ITONICS Nepal Pvt. Ltd.

Senior PHP Developers

The Innovia Group LLC

Android Developer

Synergy Info Systems (SIS)

Senior QA Analyst

Mid-west Academy and Research Institute, Campus of Live Sciences

See All (3)

Pokhara Trade Mall & Housing Pvt.Ltd.

Admin & Finance Assistant

Ambarkaar Software Pvt. Ltd.

Sr.Software Engineers

Branding Bee Pvt. Ltd.

Front-end Developer

Orgware Construct Pvt Ltd

UI/UX Developer / Frontend Developer

Nepal Sustainable Travel

Marketing Assistant