Hot Jobs

More

Application Deadline

Wed, 06 Nov 2019

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
  • Company: SAHAS Nepal
  • Industry: Non Governmental Organization (NGO)
  • Address: Sahas Nepal, P O. Box 8975, EPC1590, Lalitpur, Nep
Job Overview
  • Development
  • Contract
  • Please check vacancy details.
  • 18
  • Please check vacancy details
  • Lalitpur

Detailed Job Description / Requirements

आवश्यकता

DFID Street Child को सहयोगमा Marginalized No More  परियोजनाले महोत्तरी, धनुषा, सिराहा, सप्तरी र सुनसरी गरी पाँच जिल्लामा विद्यालय जानबाट वञ्चित तथा पढाइ छोडेर बसेका १० देखि १९ बर्ष उमेर समूहका मुसहर बालिका तथा महिलाहरूको शिक्षा, जीवन उपयोगी सीप तथा जीविकोपार्जनमा सुधारको निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सोही परियोजना अन्तर्गत सहयोगी हातहरुको समूह (सहास) नेपालद्वारा सञ्चालित जीविकोपार्जन कार्यक्रमको निम्ति देहाय बमोजिमका पदहरू खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका २१ वर्ष पूरा गरी ४५ बर्ष ननाघेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिएको छ ।

क्र.सं

पद

जिल्ला/कार्य क्षेत्र

पद संख्या

न्युनतम शैक्षिक योग्यता

अनुभव

ट्रानजीसनल एडभाईजर

(Transitional Advisors)

कार्यक्रम संचालित जिल्लाहरु

१२ जना

कुनै पनि संकायबाट 10 + 2 उत्तिर्ण गरेको वा प्राविधिक सिप (जस्तै, कृषी, पशु, ब्युटीपार्लर, कुक, लाहचुरा, मुढा, ह्यान्ड ईम्वोईडरी आदी) तर्फ CTEVT बाट मान्यता प्राप्त, कम्तिमा लेभल दुई पास गरेको वा CTEVT बाट माथी उल्लेखित सिपमा डिप्लोमा पास गरेको

प्राविधिक सिपतर्फ काम गरेको वा अनुभव भएको

फिल्ड सुपरिवेक्षेक

(Field Supervisor)

 

३ जना

कुनै पनि संकायबाट 10 + 2 उत्तिर्ण गरेको प्राविधिक शिक्षातर्फ डिप्लोमा उत्तिर्ण गरेको वा सो सरह, स्नातक तह गरेकालाई ग्रह्याता दिइने

सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको ।

मुल्याङ्कन तथा अनुगमन अधिकृत(Monitoring and Evaluation Officer)

 

१ जना

कुनै पनि संकायबाट स्नातक वा सो सरह उत्तिर्ण भएको

सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको।

परियोजना अधिकृत(Project Officer)

 

२ जना

कृषि/शिक्षावा विकास व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण वा सो सरह उत्तिर्ण भएको , स्नाकोत्तर गरेकालाई ग्राह्यता दिइने

जिविकोपार्जन, व्यापार र व्यवस्थापन, सामुदायिक विकास एवं परियोजना व्यवस्थापन क्षेत्रमा कम्तिमा ३-४ वर्ष काम गरेको

 आवेदकले दरखास्त गर्दा पेश गर्नुपर्ने कागजातहरुः

१. आफुले कार्य गर्न चाहेको जिल्ला समेत तोकी उल्लेख गरिएको निवेदन,

२. नागरिकता प्रमापत्रको प्रतिलिपि,

३. अधावधिक गरिएको एकप्रति बायोडाटा र कार्य अनुभवको प्रमाणित हुने कागजातहरु,

दरखास्त बुझाउने समय सिमाः

सूचना प्रकाशन भएको मितिदेखि २०७६ कार्तिक २०(6 November 2019) गतेभित्र कार्यालय समय साझँ ५:०० बजेसम्म ईमेल मार्फत आवेदन तथा संलग्न कागजातहरु प्राप्त भएको हुनुपर्ने

दरखास्त आवेदन र संलग्न कागजात पठाउने ईमेल ठेगानाःsahasnepalvacancy@gmail.com

परीक्षाको किसिम र मितिः रित पुर्याएर परेका आवेदनहरुबाट Short-List मा परेका उम्मेदवारहरुलाई सम्पर्क गरी लिखित र मौखिक परीक्षाको मिति, स्थान र समयका वारेमा फोन वा इमेल मार्फत जानकारी गराइने छ ।

नोटः मैथिली बोल्ने, मुसहर समुदाय, स्थानीय, महिला,  दलित, पिछडिएका वर्ग, र फरक क्षमता भएका निवेदकलाई ग्राह्यता दिइने छ।

हामी बालबालिकाको सुरक्षा र संरक्षणको (Safeguarding and child protection) लागि पूर्ण प्रतिवदृ छौं । सबै नियुक्तिको लागि पृष्ठभूमि जाँच अनिवार्य छ ।

रीत नपुगेका र ढीला आएका दरखास्तहरू माथि कुनै कारवाही अगाडि बढाइने छैन । साथै यस विज्ञापनको सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

निवेदकले फोन वाअन्य तरीकाबाट प्रभाव पार्न खोजेमा स्वतः अयोग्य ठहरिने छ ।

Responsive Pixel Pvt. Ltd.

WordPress Developer

Natural Resource Conflict Transformation Center-Nepal

Account Assistant

Restless Development

Nepal – Hub Director

Stay at School Nepal

Admin/Finance/Programme Officer

Winrock International-REPSO Nepal

Program Officer/Associate

Rolling Plans Pvt Ltd

DEPUTY DIRECTOR

People in Need

Finance Assistant

Handicap International

Physiotherapist

Javra Software Nepal Pvt. Ltd.

JavaScript Developer

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

Project Manager

ISLAMIC RELIEF NEPAL

Programme Officer (MEAL & Comms)

Radiant Infotech Nepal (P.) Ltd.

Laravel Developer /WordPress Developer

British Gurkhas Nepal

Waiter/BarTender

Spiralogics International

Software QA Intern

Omni Business Corporate International Pvt. Ltd

Sales Officers

Global Digital

Snr. PHP Engineer

Aqore Software Pvt. Ltd.

Sr. Project Manager

Capital Saving & Credit Co-operative Ltd

Marketing Officer

International IDEA

Head of Programme - Nepal

Dryice Solutions Pvt. Ltd.

LMIS OFFICERS

UBA Solutions Pvt. Ltd.

Senior PHP Engineer

Thakur International

Online Java Trainer/Teacher

New IT Venture corp.

PHP Developer

UXCam Pvt. Ltd

Data Engineer

Brisk Forwarding Pvt. Ltd

SENIOR ACCOUNTANT

Profusion Tech Pvt. Ltd

Sales male / female

Planet Earth Solutions Pvt.ltd

Vaious Postions

World Vision International Nepal

Expression of Interest for Vendor Prequalification

One Heart Worldwide

CALL FOR PROPOSAL

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

SR. SOFTWARE ENGINEER - BI

Radiant Digital Hub Pvt. Ltd.

Creative Content Writer

DANG FEED INDUSTRIES PVT. LTD.

Accounts and Taxation Manager

Tekkon Technologies

Senior NodeJs Developer