Hot Jobs

More

Application Deadline

Thu, 18 Jan 2018

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
  • Company: PTYSM,Jajarkot
  • Industry: Non Governmental Organization (NGO)
  • Address: Khalanga-2(Bheri Malika Munciplity -3) Jajarkot
Job Overview
  • Accounting and Finance
  • Full Time
  • 2+ years
  • 1
  • Please check vacancy details
  • Jajarkot

Detailed Job Description / Requirements

कर्मचारी आबश्यकता !

प्रथम पटक प्रकाशितमिति: ८ जनवरी २०१८ ।

पाँचतारा युवा संरक्षक मञ्च विगत २१ वर्ष देखी जाजरकोट जिल्लामा कार्यरत गैर सरकारी संस्था हो । हाल यो संस्था जाजरकोट जिल्लामा अति विपन्न महिला,वालवालिका, दलित तथा जोखिममा रहेका समुदायहरुको जीवीकोपार्जन, शसक्तिकरण, समानता तथा सामाजिक परिचालन, कृषि,शिक्षा,स्वास्थ्य,पोषण,पशु तथा न्यायको क्षेत्रमा कार्यरत रहेको छ ।

सेभ द चिल्ड्रेनसंगको साझेदारीमा यस संस्थाद्धारा जाजरकोट जिल्लाका छेडागाड नगरपालिकामा संचालित एकिकृत परियोजनामा(शिक्षा,वाल संरक्षण र जिवीकोपार्जन) मा रिक्त तपशिलका पदहरुका लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका नेपाली नागरिक बाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले ७ दिने दरखास्त आह्वान गरिएको छ । 

पद: लेखा तथा प्रशासन सहायक

माग:

न्युनतम् शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यबस्थापन संकायमा प्रबिणता प्रमाण पत्र तह उतिर्ण ।

अनुभव: कम्तिमा २ बर्ष ।

सेवा सुबिधा: २६,५००।००(Gross Salary)

वाञ्छनिय योग्यता:

  • कम्प्युटरमा आधारभुत तह उतिर्ण गरेको ,सप्लायर्ससंग कुशल समन्वय कायम गरी कार्य गर्न सक्ने ,गोश्वार भौचर,पेश्कि,खरिद प्रक्रिया संम्बन्धी ज्ञानर प्रशासनिक ब्यबस्थापनमा ज्ञान भएको । 
  • FAMAS Software सम्बधी ज्ञान भएकालाई बिशेष प्राथमिकता

दरखास्त बुझाउने अन्तिम मिति: १५ जनवरी २०१८गते कार्यालय समय भित्र ।(उक्त दिन सार्बजनिक बिदा परेमा त्यस दिनको भोली पल्ट)

छनौट प्रक्रिया: छोटो सुची प्रकाशन, लिखित,कम्प्युटर प्रयोगात्मक र अन्र्तबार्ता । 

सम्पर्क मिति: १६ जनवरी २०१८ ।

दरखास्त साथ पेश गनु पर्ने कागजातहरु: 

  • व्यक्तिगत विवरण 
  • नागरिकताको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
  • अनुभव प्रमाण पत्रका प्रतिलिपी,
  • तालिम प्रमाण पत्रका प्रतिलिपी र पासपोर्ट साईजको फोटो १ प्रति 

आबेदन पेश गर्ने स्थान: पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको केन्द्रिय कार्यालयमा पेश वा panchtara.jajarkot@gmail.com मा पनि ईमेल गर्न सकिने छ । 

थप जानकारीका लागि यस संस्थाको फोन नं ०८९४३००६८ मा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ । 

Technovate International Pvt. Ltd.

Senior Accounts Officer

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

SOFTWARE ENGINEER

FORD- Nepal,Okhaldhunga

Program Manager

Cloudy Fox Technology Pvt. Ltd.

Full Stack Web Developer

Swotah Travel and Adventure

Tour Officer

Ambarkaar Software Pvt. Ltd.

Software Engineer

redDoko online shopping

Ecommerce Pick up and Delivery

RTI International

Operation Assistant

Centre for Awareness Promotion (CAP) Nepal

Program Manager

Tuki Association Sunkoshi

Communication Officer

F1Soft International Pvt Ltd.

Mid Level QA

ITONICS Nepal Pvt. Ltd.

Office Supervisor

Rolling Plans Pvt Ltd

Network Administrator

Chuchuro Firm

PHP Developer

ND engineering Consultancy Pvt. Ltd.

Architect/Urban Planer/Civil Engineer

Orbit Construction Pvt. Ltd

Civil Engineer