Hot Jobs

More

Application Deadline

Thu, 03 Oct 2019

Apply Options

Online Resume
Send Email
By Post
About the Company
  • Company: Not Disclosed
  • Industry: Non Governmental Organization (NGO)
  • Address: Gorkha Municipality-6, Gorkha
Job Overview
  • Development
  • Full Time
  • Please check vacancy details.
  • 4
  • Please check vacancy details
  • Gorkha

Detailed Job Description / Requirements

गोरखा उद्योग वाणिज्य संघको कर्मचारी आवश्यकता सम्बन्धि सूचना

पहिलो पटक प्रकाशित मिति: २०७६ आश्विन ५ गते आईतवार

गोरखा उद्योग वाणिज्य संघले संयुक्त अधिराज्य (UK) को अन्तराष्ट्रिय विकास नियोग (DFID) को सहयोगमा Mott MacDonald ले कार्यान्वयन गरेको पूर्णिमा कार्यक्रमको नीजि क्षेत्र विकास अन्र्तगत संचालित कार्यक्रम कार्यान्वयनका लागि निम्नानुसारको पदपुर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट वितृत व्यक्तिगत विवरण (Bio-Data) र शैक्षिक योग्यताको प्रमाण पत्र सहित दरखास्त आव्हान गरिन्छ ।

१. पदः– कार्यक्रम संयोजक (१ जना)

योग्यता :– मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन /अर्थशास्त्र /समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक उर्तिण गरि परियोजना संयोजन तथा व्यवस्थापन क्षेत्रमा कम्तिमा ३ बर्षको अनुभव हाँसिल गरेको । सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकालाई बिशेष प्राथमिकता दिइने छ । उद्यमशीलताविकास, सार्वजनिक निति सम्बाद, नेपाली तथा अँग्रेजीमा प्रतिबेदन /प्रस्ताव लेखन, प्रस्तुतीकरण सीप तथा निजी क्षेत्र विकास सम्बन्धि व्यवहारीक ज्ञान, कम्प्युटरमा Microsoft Word, Excel, PowerPoint मा राम्रो दख्खल भएको साथै मोटरसाईकलको सवारी अनुममती पत्र भएको हुनुपर्नेछ ।

२.पद :– व्यवसाय सहायता अधिकृत (सहायता डेस्क अधिकृत) (१ जना)

योग्यता :– मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन /अर्थशास्त्र /समाजशास्त्रबाट सम्बन्धित बिषयमा स्नातक उर्तिण भई व्यवसाय विकास क्षेत्रमा कम्तिमा ३ बर्षको कार्य अनुभव भएको । उद्योग दर्ता तथा नविकारण, करका प्रावधान बिषयमा उद्यमीहरुलाई सहजिकरण गर्न सक्ने । नेपाली तथा अँग्रेजीमा प्रतिबेदन /प्रस्ताव लेखन, कम्प्युटरमा सूचना तथा लेखा अद्यावधिक गर्न सक्ने र Microsoft Word, Excel, PowerPoint मा राम्रो दख्खल भएको साथै मोटरसाईकलको सवारी अनुमती पत्र भएको हुनुपर्नेछ ।

३. पद :– उद्यम विकास सहजकर्ता (२ जना)

योग्यता : उद्यम बिकास सहजकर्ता (ई.डि.एफ) स्तर २ वा ३ को कोर्स पुरा गरि प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति (NSTB)बाट प्रमाणित र २ बर्षको कार्य अनुभव वा मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तिमा कक्षा १२ उतिर्ण गरि उद्यम विकास तथा जीबिकोपार्जन सम्बन्धि परियोजनामा कम्तिमा पनि ३ बर्षको कार्य अनुभव रहेको । स्नातक उर्तिण गरेकालाई बिशेष प्राथमिकता दिइने छ । सञ्चार तथा सहजीकरणमा र ब्यवसायिक योजना निर्माणमा राम्रो सिप र ज्ञान भएको Microsoft Word, Excel को ज्ञान भएको ।

तलब सुविधा :– योग्यता, दक्षता र अनुभवको आधारमा आपसी सहमतिमा तय गरिने छ ।

छनोट प्रक्रिया :– सर्टलिस्ट, लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षा

दरखास्तको साथमा हालसालै खिचेको पासपोर्ट साईजको फोटो, निवेदन, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण–पत्र र अनुभव खुल्ने कागजातहरुको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ ।

दरखास्त बुझाउने अन्तिम मिति :२०७६ असोज १६ गते कार्यालय समय ५.०० बजे भित्र ।

थप जानकारीका लागि

गोरखा उ.वा.संघ, गोरखाको प्रधान कार्यालय, गोरखा नगरपालिका वार्ड.न. ६, छहरे गोरखा

सम्पर्क फोनः ०६४–४२०१५६ र ०६४–४२११५६

दरखास्त पेश गर्ने ठेगानाः

प्रत्यक्ष उपस्थित भई गोरखा उद्योग बाणिज्य संघको सचिवालय वा ईमेल मार्फत तलको ठेगानामा पनि पठाउन सकिने छ ।

gorkhacci@gmail.com

नोट :– स्थानीय योग्य उम्मेदवार, महिला, दलित आदिबासी जनजाती, मधेशी, फरक क्षमता भएका सक्षम ब्यक्तिलाई विषेश प्राथमिकता दिईनेछ । रितपुर्वक पेश नभएका निवेदनहरुलाई छनौट प्रक्रियामा समावेश गरीने छैन । साथै टेलिफोन सम्र्पकलाई प्रोत्साहन गरीएको छैन । छोटो सुचिमा परेका उम्मेदवारलाई मात्र लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षाका लागी सम्र्पक गरीनेछ । छनौट सम्वन्धि अन्तिम निर्णय गोरखा उद्योग वाणिज्य संघको हुने छ ।

Heifer International Nepal

Program Officer

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Bidding Notice

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (3)

People2People

PROGRAM OFFICER

Rukmeli Samaj

Various Position

Green IT Solutions Pvt. Ltd.

Business Development Manager

Honest Forwarder Technology FZE

Ecommerce System Developer

The Johanniter International Assistance

consultant to facilitate Lesson Learnt Workshop

Local Road Bridge Programme (LRBP)

REQUEST FOR PROPOSAL

Clusus Information Solutions Pvt Ltd

.Net Developer

Around Good People

Project Coordinator

Profusion Tech Pvt. Ltd

Delivery Agent / Messenger

Rastriya Rojgar Prawardhan Kendra (RRPK)

Project Officer /Community Health Mobilizer

daraz.com.np

Delivery Agent

S.W. Nepal Pvt. Ltd.

Engineering Coordinator

Childreach Nepal

FEMALE COACHES

Terre des hommes Foundation, Nepal Office

Water Sanitation and Hygiene Manager

Team Consult Pvt. Ltd.

Coordination Unit PFM Expert

Edwise Foundation

Front Desk Officer

SmartMobe Solutions Pvt. Ltd.

Sr. Python Developers

Academy of Culinary Arts & Hospitality Management Pvt. Ltd.

See All (2)

Codyssey Web Nepal Pvt. Ltd.

Online/Digital Marketing and SEO

Tekkon Technologies

Sr. Software Developer (MERN)

One Heart Worldwide

CALL FOR PROPOSAL