Hot Jobs

More

Application Deadline

Fri, 02 Nov 2018

Apply Options

Online Resume
Send Email
By Post
About the Company
  • Company: CEAD Nepal Doti
  • Industry: I/ NGO
  • Address: Shikhar Municipality-06
Job Overview
  • Development
  • Contract
  • 2+ years
  • 1
  • Graduate (Bachelors)
  • Doti

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकासित : २०७५।०७।०६

समानपहुँचविकास केन्द्र (सिड) नेपाल, डोटी सामाजिक विकास र परिवर्तनका लागि महिलाबालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफा मुखि सामाजिक संस्था हो । संस्थाले स्थापनाकाल देखि विभिन्न साझेदार संस्थाहरु संगको सहकार्यमा सबैको पहुँचभएको सम्वृद्ध समाजको परिकल्पना गर्दछ । समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य, शिक्षा, सुशासन र  संस्थागत विकासको क्षेत्रमा ७ वटा  परियोजनाहरु सञ्चालनमा रहेका छन् । संस्थाद्वारा डोटी जिल्लाको साविकका १४ वटा गाविस (छपाली, गीरिचौका, महादेवस्थान, कालिकास्थान, दहकालिकास्थान, लामिखाल, बाँझककानी, खातिवाडा, डौड तोलेनी, बग्लेक, खिरसेन, गैरागाँउ र कलेना तथा दिपायल सिलगढी नपाको साविकको वडा नं ११ र १२ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल संगको साझेदारीमा संचालन हुन गईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण तथा हेल्दीभिलेज परियोजनाका लागि निम्नानुसार कर्मचारीहरुको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदनपत्र र वास्तविक बायोडाटा यस संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा कार्यालय समय भित्रआई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. पद: मिलअधिकृत (MEAL Officer)संख्याः १ जना

प्रमुख जिम्मेवारीहरु: मिलअधिकृतले परियोजनाको सुशासनका लागि सहीतरिकाले परियोजनाको तथ्याङ्कहरु संकलन, विश्लेषण, एकिकृत र जाँचगर्ने कार्य गर्नु पर्नेछ । नियमित फिल्ड कार्यको अनुगमनगर्ने, आवधिकआधाररेखा सर्वेक्षण, मुल्याङ्कन, कार्य गर्ने र नियमितअनुगमनको माध्यमबाट परियोजनामाजवाफदेहीता बढाउने र परियोजनाका सिकाईहरुलाई अध्यावधिक गरी आदनप्रदान गर्ने गर्नुपर्ने छ । अनुगमन, मुल्याङ्कन मार्फत जवाफदेहिता वृद्धि गरी सिकाईहरुलाई नयाँ योजनामा समावेश गराउने र प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम संयोजकलाई मद्दत गर्नु पर्ने छ । जिल्लातथा समुदायतहका संस्थाहरुसँग सहकार्य, समन्वय गर्ने र सुशासनका आधारभूत सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुको बारेमा ज्ञान भएको, सुशासनकाविधि, प्रक्रिया तथा औजारहरु जस्तै सहभागिता मूलक योजना प्रक्रिया, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक, तथा समन्वय जस्ता विषयहरुमा अनुभवि र जिल्ला तथा स्थानीयतहको कार्य प्रणाली र संरचनाको बारेमा जानकारी भएको हुनुपर्ने छ । 

आवश्य कन्यूनतम शैक्षिक योग्यता, अनुभव: स्नातकतह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा २ बर्षको अनुभवभएको हुनु पर्नेछ ।

आवेदन सम्बन्धि थप जानकारी:

  • २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेकोे हुुनु पर्नेछ ।
  • सेवा सुविधा संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ ।
  • आवेदन दिने अन्तिम मिति: विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र ।
  • सम्पर्क मिति:  २०७५/०७/१२ गते 
  • परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ ।
  • परीक्षाहुने स्थान: संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटी ।
  • परिक्षाको किसिम: लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक ।

दरखास्त पेश गर्ने ठेगाना

cead.doti@gmail.com

समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटी

सम्पर्क कार्यालय दिसिनपा–६ सिलगढी डोटी

सम्पर्क नं.०९४–४११०११

Highlights Nepal Pvt Ltd

Account Assistant

Barahi Internet Techlologies Pvt. Ltd.

Network Engineer

Wordinvent

Translator

Perfect Active Solutions Pvt. Ltd.

.Net Developer

JobsNepal.com Direct Recruitment Service

English Teacher (Primary Level)

DODAM HEALTHCARE NEPAL P LTD

SALES OFFICER

British Gurkhas Nepal

Electrician

Helen Keller International

Homestead Food Production Officer

FHI 360 Nepal

Various Position

Collective Campaign for Peace (COCAP)

Program Officer

Management Sciences for Health

Senior Technical Advisor - RSS

ADRA Nepal

Various Position

One Heart Worldwide

EXECUTIVE DIRECTOR

Swotah Travel and Adventure

Tour Manager (Inbound)

Community Development Organization Bardiya

Finance and Admin Officer

Nepal Hydro & Electric Limited

Finance Manager

Luxury Travel and Tours Pvt. Ltd.

Travel and Tour Manager

APEIRON

Teacher

Yakamoz Technology

PHP Developer

Gramin Mahila Srijansil Pariwar

Admin & Finance Officer (AFO)

ITONICS Nepal Pvt. Ltd.

Automation & Data Analyst