Hot Jobs

More

Application Deadline

Tue, 19 Mar 2019

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Expression of Interest
  • Contract
  • Please check vacancy details.
  • 1
  • Please check vacancy details
  • Lalitpur

Detailed Job Description / Requirements

शिक्षण सिकाई र पठन सामग्री छपाई तथा प्रकाशनको लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनलले नेपालमा सन् २००२ देखि विपन्न वर्गहरू, खासगरी बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ सीमान्तकृत, संकटाभिमुख र विपन्न बालबालिका तथा तिनीहरुको परिवार र समुदायलाई लक्षित गरी स्पोन्सरसीप सर्भिस, बाल संरक्षण, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, विपद् व्यवस्थापन, पैरवी र सुशासनका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ र हाल यी कार्यक्रमहरू २० वटा जिल्लामा संचालनमा रहेका छन् ।

राम्रो पढाई राम्रो सिकाई परियोजना अन्तर्गत शैक्षिक सत्र २०७६ देखि बाजुरा, डोटी, दार्चुला, मुगु र हुम्ला जिल्लाका ६० वटा सामुदायिक विद्यालयहरुका लागि शिक्षण सिकाई र पठन सामग्री छपाई तथा प्रकाशन गरी उपयुक्त सामग्रीहरू शिक्षक तथा विद्यार्थी समक्ष पुयाउनु पर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार इजाजत प्राप्त ईच्छुक स्थानीय / राष्ट्रिय कम्पनी, फर्म र आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ । 

दर्ता प्रक्रिया 

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् २०७५ चैत्र ५ गते तद्नुसार १९ मार्च २०१९ साँझ ५ः०० बजे भित्र गुड नेवर्स इन्टरनेशनल नेपाल, पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५ (०१—५५३८७५८) मा सिधै वा हुलाक / कुरियर मार्पत बुझाउन सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, TOR संस्थाको वेभसाइटः http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।

सिलबन्दी दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थामा निहित रहनेछ ।

iCapital Pvt Ltd

Software Engineer (iOS)

RTI International

Request for Applications

PTYSM,Jajarkot

Child Protection/ CRG

Swisscontact | Swiss Foundation for Technical Cooperation Country Office

Operations Coordinator

Community Development Society (CDS)

Finance and Admin Officer

Hotel Thamel (P) Ltd

Commis/ Waiter

CIMMYT International

Assistant Research Associate

Centre for Awareness Promotion (CAP) Nepal

वार्डेन

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

Consultancy Opportunity

Abt Associates Inc.

Advertising Agency

Synergy Saving & Credit Cooperative

Teller Cum Customer Service

View9 Pvt. Ltd.

Marketing Officer

British Council

Financial Controller

Academy of Culinary Arts & Hospitality Management Pvt. Ltd.

Marketing Manager

Orgware Construct Pvt Ltd

UI/UX Developer / Frontend Developer

International Foundation for Electoral Systems (IFES)

Communications Officer

Tekvortex Pvt. Ltd.

Office Administrator / HR

ActionAid International Nepal

Programme Officer

Local Road Bridge Programme (LRBP)

Bridge Design Engineer

Phaplu Community Secondary School

Teachers

Gulf Travel & Tours Pvt. Ltd.

Ticketing Officer