Hot Jobs

More

Application Deadline

Sun, 04 Nov 2018

Apply Options

Online Resume
Send Email
By Post
About the Company
  • Company: Equal Access
  • Industry: Non Governmental Organization (NGO)
  • Address: Kathmandu
Job Overview
  • Other / Misc.
  • Contract
  • Please check vacancy details.
  • 1
  • Please check vacancy details
  • Lalitpur

Detailed Job Description / Requirements

सीर्जनशील नाटक लेखकका लागि आवेदन आह्वान

डिजिटल ब्रोडकास्टिङ इनिसियटिभ इक्वल एक्सेस नेपालले रेडियो माध्यम मार्फत सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार सम्बन्धी धारावाहिक श्रृंखलाका लागि सीर्जनशील नाटक तथा कथा लेखकहरुबाट प्रस्ताव आह्वान गर्दछ ।

कार्यहरु:

  • हालसम्म भएको कथा श्रृंखलाको विषयवस्तु समीक्षा गर्ने र नयाँ श्रृंखलामा कथा र घटनाका पात्रहरुको विकास गर्ने,
  • कथाको थप बिकासका लागि सम्बन्धित क्षेत्रमा स्थलगत भ्रमण गरी कथाको स्थानीयता अध्ययन गर्ने, 
  • कथालाई करीब १५–१५ मिनेटको श्रृंखलावद्ध नाटक रेडियो स्क्रिप्टमा ढाल्ने र सोअनुसार हरेक श्रृंखलाको स्क्रिप्ट तयार गर्ने,
  • स्क्रिप्टलाई समीक्षा समुहको बैठकमा प्रस्तुत गरी प्राप्त सुझावको आधारमा अन्तिम रुप दिने,
  • हरेक श्रृंखलामा रेडियो कार्यक्रम प्रारुप दस्तावेजको आधारमा सन्देशहरु समेट्ने, 
  • कथाको अन्तर्वस्तु प्रभावकारिताबारे अनुगमन, सम्वाद एवं समीक्षा गर्न र थपबिकास गर्न आवश्यकता अनुसार स्थलगत भ्रमण गर्ने ।

योग्यताः

  • सामाजिक तथा व्यवहार परिवर्तन सम्बन्धी क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव,
  • देशको भौगोलिक, भाषिक र साँस्कृतिक विविधता समेट्ने गरी स्थानीय सन्दर्भमा नाटक रचना गर्न सक्नेलाई विशेष प्राथमिकता दिइनेछ,
  • श्रृंखलावद्ध रेडियो नाटक लेखनमा अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ,
  • मानविकी तथा सामाजिक संकायका कुनै विषय, नेपाली वा अंग्रेजी भाषा वा साहित्य वा लिबरल आर्ट्सका कुनै विधामा स्नातकतह उत्तीर्ण ।

आवेदन प्रक्रिया

इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण र श्रृंखलाको रेडियो नाटक स्क्रिप्ट कृति सहित अपेक्षित प्रति कृति पारिश्रमिक उल्लेख भएको आवेदन

२०७५ कात्तिक १८ गते, आइतबार भित्र eanepal@equalaccess.org यचन मा पठाउनुहुन अनुरोध छ । आवेदन प्राप्तभएको दुई हप्ता भित्रै छनोट प्रक्रिया पुरा गरी सफल उम्मेदवारलाई सुचित गरिनेछ र नीजले यथा शक्य चाँडो र ढिलोमा जानकारी प्राप्त गरेको ३ साता भित्र काम शुरु गरिसक्नु पर्नेछ ।


GEMS School

Graphic Designer

Highlights Nepal Pvt Ltd

Account Assistant

Barahi Internet Techlologies Pvt. Ltd.

Network Engineer

Wordinvent

Translator

Perfect Active Solutions Pvt. Ltd.

.Net Developer

JobsNepal.com Direct Recruitment Service

English Teacher (Primary Level)

DODAM HEALTHCARE NEPAL P LTD

SALES OFFICER

British Gurkhas Nepal

Electrician

Helen Keller International

Homestead Food Production Officer

FHI 360 Nepal

Various Position

Collective Campaign for Peace (COCAP)

Program Officer

Management Sciences for Health

Senior Technical Advisor - RSS

ADRA Nepal

Various Position

Swotah Travel and Adventure

Tour Manager (Inbound)

Community Development Organization Bardiya

Finance and Admin Officer

Nepal Hydro & Electric Limited

Finance Manager

Luxury Travel and Tours Pvt. Ltd.

Travel and Tour Manager

APEIRON

Teacher

Yakamoz Technology

PHP Developer

dZi Foundation

CIVIL ENGINEER

Gramin Mahila Srijansil Pariwar

Admin & Finance Officer (AFO)

ITONICS Nepal Pvt. Ltd.

Automation & Data Analyst