Hot Jobs

More

Application Deadline

Thu, 13 Dec 2018

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Data & Info Service
  • Contract
  • 3+ years
  • 1
  • Please check vacancy details
  • Ramechhap

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

USAID को सहयोगमा सेभ द चिल्डेन, हेलेन केलर इण्टरनेश्नल लगाएत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरुको आर्थिक सहयोगमा रामेछाप जिल्लामा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको ब्यवस्थापनमा संचालित सामुदायिक समुत्थानका लागी दिगो विकास कार्यक्रम (सवल)मा देहाय बमोजिम कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुलाई निम्न मिति, समय र स्थानमा निवेदन र बायो डाटा पेश गर्नका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । 

पद: तथ्याङ्क व्यवस्थापन अधिकृत

आवश्यक संख्या:१(एक )जना

शैक्षिक योग्यता:कम्तीमा स्नातक तह उत्तीर्ण (मानविकी, कानून, व्यवस्थापन, शिक्षा, वा BSc IT अध्यायन गरि अन्तिम वर्षको परिक्षा दिएको तर परिक्षाको नतिजा प्राप्त नगरेका व्यक्तिले पनि आबेदन दिन सक्ने छन् । 

कार्य अनुभव/दक्षता: 

  • सामाजिक विकासको क्षेत्रमा न्यूनतम ३ वर्षको अनुभव भएको ।
  • तलिम ब्यवस्थापन, संचालन तथा समूह सहजिकरणमा अनुभव भएको ।
  • नेपाली तथा अंग्रेजी भाषमा मौखिक तथा लिखित रुपमा दक्ष भएको  ।
  • कम्प्यूटर सम्बन्धी राम्रो ज्ञान भएको (Email, Internet, MS Office packages, Online MIS Reporting System)।
  • कम्प्युटर डिप्लोमा गरेको, तथ्याङ्क संकलनमा काम गरेको, अनुगमन तथा मुल्याँकनमा काम गरेकोलाई प्राथमिकता दिइनेछ ।

उम्मेदवाहरुले पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

  • निवेदन
  • व्यक्तिगत विवरण (Bio-data)

मथि उल्लेखित सबै पदहरुमा महिला, दलित, बिपन्नवर्ग तथाअनुभवी ब्यक्तिहरुलाई प्राथमिकता दिइने छ । 

ईच्छुक उम्मेदवारहरुले मिति २०७५ मंसिर २७ गते अपरान्ह ५ः०० बजे भित्र संस्थामा दर्ता गराई सक्नु पर्नेछ । प्रारम्भिक छनौटमा परेका निदेदकहरुका लिखित तथा मौखिक परिक्षाको लागि पत्राचार वा फोन मार्फत जानकारी गराइनेछ ।

दरखास्त पेश गर्ने संस्था:

सामुदायिक जनशक्ति विकास कार्यक्रम गोग्माटार सम्र्पक कार्यालय मन्थलीमा पेश गर्न सकिनेछ साथै संस्थाको इमेल churdep.vacancy@gmail.com मा पनि पठाउन सकिनेछ र इमेल प्राप्त भयो वा भएन भनी ९८५१०११६३२ सम्र्पक गर्नुहोला । 

ढिलो गरी प्राप्तभएका निवेदनहरुलाई छनौट प्रकृयामा समावेश गरिने छैन ।

British Council

Project Assistant

Good Neighbors International Nepal

ITB Notice

UBA Solutions Pvt. Ltd.

Quality Assurance Engineer

Erasoft Solution Pvt. Ltd.

Senior .Net Programmer

YCO Pvt. Ltd. (Previously Yomari Inc. Pvt. Ltd.)

Business Development Officer

Winrock International

Aquaculture Market Researcher

People in Need

External Evaluation

Eco Concern Pvt. Ltd.

Marketing and Production Officer

Collective Campaign for Peace (COCAP)

Training and Outreach Officer

Pioneer Solutions Nepal (P) Ltd.

Client Support Specialist

Tuki Association Sunkoshi

Tender Notice

DN International Employment Agency

Civil Engineers

Singapore Gurkha Polyclinic Ltd

PCL Nurse

Capital Market Technologies Pvt. Ltd.

Trainee Support

UXCam Pvt. Ltd

Frontend Developer

mDev Tech Solutions Pvt. Ltd.

UI/UX Developer

Clusus Information Solutions Pvt. Ltd.

Java Developers

NEWEINS International Study Center (Education)

Teachers Wanted Urgent

Incessant Rain Animation Studios (P) Ltd.

Render IO