Hot Jobs

More

Application Deadline

Tue, 24 Sep 2019

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Administrative / Management
  • Full Time
  • 1+ years
  • 1
  • Please check vacancy details
  • Far-Western Region

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

प्रथम पटक प्रकासित (२०७६।०६।०१)

पहुँच र सृजनाको लागि सहकार्य नेपाल (वाक–नेपाल) सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको आर्थिक तथा सामाजिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । संस्थाले स्थापनाकाल देखि विभिन्न साझेदार संस्थाहरु संगको सहकार्यमा सामाजिक रुपान्तरण द्धारा सम्वृद्ध समाजको परिकल्पना पुरा गर्न विभिन्न परियोजनाहरु संचालनमा रहेका छन् ।

संस्थाद्धारा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिका सेभ द चिल्ड्रेन संगको साझेदारीमा संचालनमा रहेको युवा शसक्तिकरण बुलगारी पारियोजनाका लागि निम्नानुसारको दक्ष कर्मचारीहको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदन पत्र र, वास्तविक बायोडाटा यस संस्थाको केन्द्रिय कार्यालय साफेबगरमा कार्यालय समय भित्र आई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

१. पद: लेखा तथा प्रशासन सहायक:(Admin & Finance Assistant-AFA)      संख्या: १ जना 

प्रमुख जिम्मेवारी:परियोजनाको वित्तीय कारोवारको श्रेस्ता भुक्तानी तथा प्रतिवेदन तयारी र वित्तिय व्यवस्थापन गर्ने, नेपाल सरकारको कर प्रणाली वारे राम्रो जानकारी भएको, कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन गर्ने, तालिम सहजिकरण तथा जिन्सी (Logistic) व्यवस्थापन गर्ने, स्थानीय स्तरमा समुदाय तथा सरोकारवाला निकायहरु र वैंक वीच सम्पर्क, समन्वय गर्ने, समयमा नै आर्थिक प्रतिवेदन तथा जिन्सी अभिलेखिकरण गर्ने, कम्प्यूटरमा माइक्रो सफ्ट अफिस र इमेल इन्टरनेट संचालन गर्ने, एक्सलमा राम्रो ज्ञान भई कम्प्युटरमा एकाउन्टिङ्ग सफ्टवयर्स चलाउन सक्ने, परियोजनाको आर्थिक क्रियाकलापमा प्रत्येक्ष रुपमा सहभागी हुने र खरिद ,भण्डारण र व्यवस्थापन गर्ने, परियोजनाले तोकेको खाकामा प्रतिवेदन तयार गर्न सक्ने । 

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव: कम्तिमा व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उतिर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको अनुभव वा व्यवस्थापन संकायमा स्नातक तह उतिर्ण भई सम्बन्धित क्षेत्रमा १ बर्षको अनुभव भएको हुनु पर्नेछ।

आवेदन सम्बन्धि थप जानकारी: 

  • १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुुनु पर्नेछ ।
  • सेवा सुविधाको हकमा संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ ।
  • आवेदन दिने अन्तिम मिति: २०७६/०६/०७ गतेसम्म (विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र) ।
  • प्रारम्भीक छनौट मिति: २०७६/०६/०९ गते 
  • परीक्षा हुने स्थान: संस्थाको केन्द्रिय कार्यालय साँफेबगर अछाम । 
  • आवेदनको माध्यम: ईमेल मार्फत प्राप्त भएका आवेदनहरु समेत दर्ता गरिने छ । 

नोट: परियोजना कार्यक्षेत्रका महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

परिक्षाको किसिम: लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक ।

दर्खास्त पेश गर्ने ठेगाना

पहुँच र सृजनाका लागी सहकार्य नेपाल (वाक नेपाल) 

केन्द्रिय कार्यालय साँफेबगर न.पा. ४, एयरर्पोट बजार ,अछाम 

सम्पर्क नं.०९७–६२५०३२ 

Email:  wacnepal.vacancy@gmail.com

Heifer International Nepal

Program Officer

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Bidding Notice

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (3)

People2People

PROGRAM OFFICER

Rukmeli Samaj

Various Position

Green IT Solutions Pvt. Ltd.

Business Development Manager

Honest Forwarder Technology FZE

Ecommerce System Developer

The Johanniter International Assistance

consultant to facilitate Lesson Learnt Workshop

Local Road Bridge Programme (LRBP)

REQUEST FOR PROPOSAL

Clusus Information Solutions Pvt Ltd

.Net Developer

Around Good People

Project Coordinator

Profusion Tech Pvt. Ltd

Delivery Agent / Messenger

Rastriya Rojgar Prawardhan Kendra (RRPK)

Project Officer /Community Health Mobilizer

daraz.com.np

Delivery Agent

S.W. Nepal Pvt. Ltd.

Engineering Coordinator

Childreach Nepal

FEMALE COACHES

Terre des hommes Foundation, Nepal Office

Water Sanitation and Hygiene Manager

Team Consult Pvt. Ltd.

Coordination Unit PFM Expert

Edwise Foundation

Front Desk Officer

SmartMobe Solutions Pvt. Ltd.

Sr. Python Developers

Academy of Culinary Arts & Hospitality Management Pvt. Ltd.

See All (2)

Codyssey Web Nepal Pvt. Ltd.

Online/Digital Marketing and SEO

Tekkon Technologies

Sr. Software Developer (MERN)

One Heart Worldwide

CALL FOR PROPOSAL