Hot Jobs

More

Application Deadline

Fri, 26 Oct 2018

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Finance & Administration
  • Contract
  • Please check vacancy details.
  • 1
  • Please check vacancy details
  • Accham

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रथम पटक प्रकासित (२०७५।०६।२५)


पहुँच र सृजनाको लागि सहकार्य (वाक) नेपाल, सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । संस्थाले स्थापनाकाल देखि विभिन्न साझेदार संस्थाहरु संगको सहकार्यमा सामाजिक रुपान्तरणद्धारा सम्वृद्ध समाजको परिकल्पना गर्दछ । समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा दिगोजिविकोपार्जन, स्वास्थ्य,  शिक्षा, जलवायु अनुकुलन तथा प्रकोप व्यवस्थापन, संस्थागत विकास र सुशासनको क्षेत्रमा छ वटा परियोजनाहरु संचालनमा रहेका छन् ।
संस्थाद्धारा अछाम जिल्लाको साविकका १५ वटा गाविस ( हात्तिकोट, विन्देवासिनि, नन्देगडा, कुस्कोट, ठाँटी, ऋषिदह, षोड्शादेवी, मष्टामाण्डौ, वनायक, तोली पुल्लेतोला, कालिकास्थान, कुईका, वयला, चाल्सा) मा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल संगको साझेदारीमा संचालन हुन गईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजनाका लागि निम्नानुसारका विभिन्न तहका दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदन पत्र र, वास्तविक बायोडाटा यस संस्थाको केन्द्रिय कार्यालय साफेबगरमा कार्यालय समय भित्र आई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

१. पद:  प्रशासन तथा लेखा अधिकृत: (Admin and Finance Officer-AFO)                          

संख्या: १ जना 

प्रमुख जिम्मेवारी: परियोजनको वित्तीय कारोवारको श्रेस्ता भुक्तानी तथा प्रतिवेदन तयारी र वित्तय व्यवस्थापन गर्ने, नेपाल सरकारको कर प्रणालीवारे राम्रो जानकारी भएको, कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन गर्ने, तालिम सहजिकरण तथा जिन्सी (Logistic) व्यवस्थापन गर्ने, स्थानीय स्तरमा समुदाय तथा सरोकारवाला निकायहरु र वैंक वीच सम्पर्क, समन्वय गर्ने, समयमा नै आर्थिक प्रतिवेदन तथा जिन्सी अभिलेखिकरण गर्ने, कम्प्यूटरमा माइक्रो सफ्ट अफिस र इमेल इन्टरनेट संचालन गर्ने, एक्सलमा राम्रो ज्ञान भई कम्प्युटरमा एकाउन्टिङ्ग सफ्टवयर्स चलाउन सक्ने, परियोजनाको अर्थिक क्रियाकलापमा प्रत्येक्ष रुपमा सहभागी हुने र खरिद ,भण्डारण र व्यवस्थापन गर्ने ,संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने ।  परियोजनाले तोकेको खाकामा प्रतिवेदन तयार गर्न सक्ने । 

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवः व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उतिर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ४ बर्ष कार्यअनुभव अथवा (Preferred-Bachelor in management 2 ) भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्ष भन्दाबढीको कार्यगत अनुभव ।

आवेदन सम्बन्धि थप जानकारी :

  • १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुुनु पर्नेछ ।
  • सेवा सुविधाको हकमा संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ ।
  • आवेदन दिने अन्तिम मिति: २०७५/०७/०८ गतेसम्म (विज्ञापन प्रकाशित मितिले १५ दिन भित्र) ।
  • प्रारम्भीक छनौट मिति: २०७५/०७/०९ गते 
  • परीक्षा हुने स्थान: संस्थाको केन्द्रिय कार्यालय साफेबगर अछाम । 
  • आवेदनको माध्यम: ईमेल मार्फत प्राप्त भएका आवेदनहरु समेत दर्ता गरिने छ । 

नोट: परियोजना कार्यक्षेत्रका महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

परिक्षाको किसिम: लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक ।

दर्खास्त पेश गर्ने ठेगाना

पहुँच र सृजनाका लागी सहकार्य (वाक) नेपाल 

केन्द्रिय कार्यालय साँफेबगर न.पा. ४, एयरर्पोट बजार ,अछाम 

सम्पर्क नं.०९७–६२५०३२

Email:  wacnepal.vacancy@gmail.com

Swotah Travel and Adventure

Tour Manager (Inbound)

Community Development Organization Bardiya

Finance and Admin Officer

Nepal Hydro & Electric Limited

Finance Manager

Luxury Travel and Tours Pvt. Ltd.

Travel and Tour Manager

APEIRON

Teacher

Edwise Foundation

Front Desk Officer

Rural Development Tuki Association

Health Officer/Agriculture Marketing Officer

Vianet Communications Pvt. Ltd.

Quality Control Agent

International Foundation for Electoral Systems (IFES)

Program Coordinator

JobsNepal.com Direct Recruitment Service

CONTENT WRITER

CRS, Nepal

Project Engineer

British Gurkhas Nepal

Security Guard

Yakamoz Technology

PHP Developer

AHF Nepal

Counselor

Gramin Mahila Srijansil Pariwar

Admin & Finance Officer (AFO)

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (2)

Pacific Trading House

Senior Accountant

ITONICS Nepal Pvt. Ltd.

Automation & Data Analyst

Javra Software Nepal Pvt. Ltd.

Country Director

Featherwebs Pvt. Ltd

UI/ UX and Graphic Designer

Honest Forwarder Technology FZE

E-commerce System Developer

Ficus Biotech Pvt. Ltd.

Marketing Manager

Riya Advertising

Video Editor