दरभाउ पेश गर्ने सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

दरभाउ पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/११/१८

BMZ/Caritas Germany को आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास महोत्तरी द्वारा संचालित Strengthen Disaster Risk Reduction and Climate Resilience Capacities in India and Nepal परियोजना लागि बिभिन्न सेवाहरू खरिद गर्न आवश्यकता भएकोले उक्त सेवाहरु उपलब्ध गराउन सक्ने विभिन्न आपूर्तिकर्ता वा सप्लायर्सहरूले यस सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८२/११/२६ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजातहरू (फर्म/कम्पनि दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, पान नं. को प्रतिलिपि र अन्य कागजात पत्र) संलग्न गरि सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास महोत्तरीको कार्यालयमा निम्न अनुसार दरभाउ तथा प्रस्ताव पत्र उपलव्ध गराउनहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

S.N.Item's NameSpecificationUnitQty
1LAPTOP-Semi Professional Series13th/14th Gen, i5, 8 GB RAM, 512 GBM SSD, 14-inchPcs4
2MotorbikeMottorbike-200 CC, Mileage Average- 45-50 KM, petrol engine, Digital LED light, suit for off road, latest versionPcs1
3MotorbikeMottorbike-150 CC, Mileage Average- 45-50 KM, petrol engine, Digital LED light, latest versionPcs1

कैफियत: माथि उल्लेख गरिएको परिमाणमा आवश्यकताअनुसार केही फरक पर्न सक्नेछ।

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास-१ महोत्तरी

सम्पर्क E-Mail: cdafnmahottari@gmail.com

सम्पर्क नम्बर: ९८४४०३००९३

नोट:

  • कर लाग्ने सामाग्रीहरूको दररेट कर सहित समावेश गर्नुपर्नेछ। 
  • दरभाउ पत्र यसै सूचना संगै संलग्न गरिएको तथा यस संस्थाको कार्यालय वा वेबसाइट बाट पनि निशुल्क प्राप्त गर्न दरभाउ पत्र शिलबन्दि गरि यस संस्थाको कार्यालयमा बुझाउन सकिनेछ। दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
  • रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
  • रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ प्रस्ताव पत्रहरू खरिद व्यबस्थापन समितिको बैठक बसि सप्लायर्स छनौट गरिनेछ । 

Link:

Quotation Form_Laptop & Motorbike_CDAFN.xlsx

सोम बहादुर कार्की 

सामाग्री खरिद तथा व्यवस्थापन समिति 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Mar, 2026
Apply Before 10 Mar, 2026
City Mahottari