टेन्डर (बोलपत्र) सम्बन्धी सूचना
Details / requirements:
टेन्डर (बोलपत्र) सम्बन्धी सूचना
(प्रकाशित मिति: २०८२ कार्तिक १६)
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) सन् २०४९ मा स्थापित एक गैर–सरकारी संस्था हो । यस संस्थाले नेपालका ७ प्रदेश अन्तर्गत १८ जिल्लामा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले गत वर्षहरूमा झैं आगामी शैक्षिक सत्रको लागि आवश्यक शैक्षिक सामग्री तथा अन्य सेवाहरू (विद्यालय पोशाक (स्वीटर,शर्ट,स्कर्ट), स्टेशनरी र प्याकिंग गर्ने सामाग्रीहरूको) आपूर्तिका लागि इच्छुक र योग्य आपूर्तिकर्ताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १६ औँ दिन (मिति २०८२।०८।०१ तदानुसार नोभेम्बर १७, २०२५ सोमबार) साँझ ०५:०० बजेसम्मा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) को केन्द्रिय कार्यालय, विशालनगरमा बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित सामग्री तथा सेवाको आपूर्तिका लागि विस्तृत सन्दर्भका सर्तहरूका (TOR) साथै वित्तीय प्रस्तावनाको फारम केन्द्रिय कार्यालयबाट प्राप्त गर्न सकिन्छ वा निम्न लिखित ईमेल email: procurement@rhest.org मार्फत पनि माग गर्न सकिनेछ ।
यस वर्ष आवश्यक शैक्षिक सामग्रीहरूको संख्याको विवरणहरू निम्न रहेका छन् ।
ठेगानाः
खरिद समिति
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST)
प्रधान कार्यालय, विशालनगर, काठमाण्डौ
सम्पर्क फोनः ०१–४५३७३७१,०१–४५२९८८३
पुनश्चः आवश्यक थप जानकारीका लागि कार्यालय समय भित्र उल्लेखित email: procurement@rhest.org मार्फत समेत जानकारी लिन सकिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 02 Nov, 2025 |
| Apply Before | 17 Nov, 2025 |
| City | Kathmandu |