शिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

प्रथम पटक प्रकाशित मिति : २०८१।१२।२४ गते ।

सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सवल नेपाल राजबिराज र सेभ द सप्तरी राजविराजद्धारा सप्तरी जिल्लामा समुन्नती परियोजना संचालन भईरहेको छ । यस परियोजना अन्तर्गत सप्तरी जिल्लाको बिभिन्न नगरपालिका तथा गाउँपालिका (सूरुङ्गा, खडक, तिलाठी कोईलाडी, छिन्नमस्ता, राजबिराज र बिष्णुपूर) मा कृषि क्षेत्रमा डिजिटल प्रविधिको उपयोग गर्दै उत्पादकत्व वृद्धि, बजार पहुँच सुधार, तथा कृषकहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले एक कृषि डिजिटलाइजेशन एप विकास गर्र्न सक्ने इच्छुक संस्था/कम्पनी/फर्महरुबाट तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी छुट्टा-छुट्टै शिलबन्दी दरखास्त आह्वानको लागि यो सुचना प्रकाशित गरिएको छ । 

शर्तहरु :

  • संस्थादर्ता र नविकरण गरिएको प्रमाण पत्र ।
  • नेपाल सरकारबाट व्यवसायिक तालिम संचालनका लागी विवरण सहितको ईजाजत प्रमाण पत्र । 
  • मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण पत्र
  • आ. व. २०८०.०८१ को कर चुक्ता प्रमाण पत्र
  • आ. व. २०८०।०८१ को लेखापरिक्षणको (Audit report) प्रतिबेदन
  • संस्थाको तालिम प्राप्त युवाहरुलाई रोजगार सिर्जनाका लागि स्वघोसित प्रतिवद्धता ।
  • संलग्न हुने जनशक्तिको ब्यक्तिगत बिवरण (Bio-Data)
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दे आईरहेको तथा सुरक्षा नीति अबलम्बन गरेकोलाई विशेष ग्राहयता दिइनेछ ।
  • शिलबन्दी दरखास्त आवश्यक सम्पूर्ण कागजात सहित पेश गर्ने समयावधी २०८१।१२।३० गतेसम्म विहान १०ः०० बजेदेखि ०५ः०० बजेसम्म रहनेछ र सो समयावधी पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ । प्राप्त शिलबन्दी दरभाउ पत्रलाई पेश कर्ताहरुको उपस्थितीमा मिति २०८१।१२।३१ गते बिहान ११ः०० बजे सबल नेपालको केन्द्रीय कार्यलय राजविराज, सप्तरीमा खोलिने छ । तोकिएको मिति, समय र स्थानमा शिलबन्दी दरभाउ पेशकर्ता उपस्थित नभएको खण्डमा समेत दरभाउ खोल्न सकिनेछ ।
  • शिलबन्दी दरभाउ सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

यस शिलबन्दी दरभाउ पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको तल उल्लेखित कार्यालयमा सम्पर्क राख्न सकिनेछ र कृषि डिजिटलाइजेशन एप तथा व्यावसायिक तालिम सम्बन्धी सामाग्रीहरुको Quotation फारम र TOR संस्थामा निःशुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेबसाईटबाट Download गर्न सकिनेछ तथा ईमेल मार्पmत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।


बिस्तृत जानकारी तथा दरभाउ पेश गर्ने सम्पर्क ठेगाना ः

सबल नेपाल

मुख्य कार्यालय, राजबिराज –१, सप्तरी

फोन नं. ०३१ ५३३४४१

वा

सबल नेपाल

फिल्ड कार्यालय, खडक नगरपालीका कल्याणपूर 

इमेल : procurementsabal@gmail.com

(नोट : यो सुचना यस संस्थाको वेब पेज  www.sabalnepal.org.np  मा पनि हेर्न सकिनेछ ।)



Overview

Category Agriculture
Experience Please check details
Education Please check details
Posted Date 08 Apr, 2025
Apply Before 12 Apr, 2025
City Saptari, Madhesh Province