शिलबन्दी कोटेशन RFQ आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

शिलबन्दी कोटेशन RFQ आह्वानको सूचना

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

चन्द्रपुर(४, रौतहट)

प्रथम पटक प्रकाशित मिति: २०८२।०२।२१ गते

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीको साझेदारीमा  समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) को आयोजनामा संचालित सिकाई प्लस परियोजना अन्तर्गत Bag, Raincoat, RAW session manual & flip chart printing, एकिकृत पाठ्र्यक्रम र शिक्षक निर्देशिका जस्ता शैक्षिक समाग्रीहरु खरिद गर्नु पर्ने भएकोले आपूर्तिकर्ता लाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनीले यस कार्यालयमा सूचीदर्ताको लागि सुचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिति २०८२ जेष्ठ २७ गते (१० जुन २०२५ ) मगंलबारको  साँझ ५ः०० बजे  भित्र कार्यालयमा स्वयं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना पेश गर्न आह्वान गर्दछौ । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरुः  

१.     कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (नविकरण भएको) 

२.     दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  

४.     आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

७.     यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ  

९.     संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।  

नोटः आवश्यक पर्ने फारम तलको लिंक बाट प्राप्त गर्न सकिनेछ

Attachment:

RFQ Raw Session

Supplier Code of Conduct

Child Safeguarding

RFQ bag, Raincoat

RFQ CDC

Annex Supplier Registration

शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

चन्द्रपुर (४, रौतहट)

Phone: 046-520082, 9801677124

Or

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

Lalbandi-7, Sarlahi

Phone: 046-520082, 9801972165 

Or 

World Vision International Nepal, East Field Office Bardibas 

Phone: 044-550520

OR

World Vision International Nepal, National Office 

Kushunti, Lalitpur Phone: 01-5548877/5547177

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Jun, 2025
Apply Before 10 Jun, 2025
City Sarlahi