सुचिकृत (Vendor Enlistment)हुने सम्बन्धि १५ दिने सार्वजनिक सूचना
Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.
Details / requirements:
सुचना! सुचना!! सुचना !!!
सुचिकृत (Vendor Enlistment)हुने सम्बन्धि १५ दिने सार्वजनिक सूचना
ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (RUDEC Nepal) ले आर्थिक बर्ष २०८३।०८४ मा सञ्चालन हुने विभिन्न कार्यक्रम तथा परियोजनाहरूका लागि आवश्यक पर्ने बस्तु, निमार्ण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरू ख्रिद गर्न इच्छुक योग्य फर्म, उद्योग, आपूर्तिकर्ता, सेवा प्रदायक, परामर्शदाता तथा निर्माण व्यवसायीहरूलाई संस्थाको सूचिकृत (Vendor List) मा दर्ता हुन यो सूचना प्रकाशित गरिएको छ । आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिन कार्यालय समय बेलुका ५ बजे भित्र पेश गर्न हुन आवेदन आह्वान गरिन्छ ।
तपसिल
सुचिकृत हुने विभिन्न सेवा क्षेत्र तथा सामाग्री आपूर्तिकर्ता:
- विद्युतीय उपकरण
- कम्प्यूटर, प्रिन्टर, प्रेजेक्टर, क्यामेरा र अन्य आई.टी उपकरण तथा नेटवर्क आपूर्ति तथा मर्मत सम्भार सेवा, इलेक्ट्रोनिक उपकरण आपूर्ति तथा मर्मत सेवा, विद्युतीय उपकरण सम्बन्धि, विद्युतीय उपकरण
- सेवा सम्बन्धि
- हेटेल, आवास, केटरिङ सेवा, प्लम्बिङ, जेनेरेटर, इन्भटर, स्टेवलाईजर आपूर्ति तथा मर्मत सम्भार सेवा, बिमा
- स्टेशनरी, कार्यालय सामाग्री, छपाई र विज्ञापन सम्बन्धि
- स्टेशनरी सामाग्रीहरू, छपाई तथा प्रकाशनसँग सम्बन्धि, पत्रपत्रिका, अनलाइन र अन्य विविध छपाई सम्बन्धि, विज्ञापन, कार्यालय सामाग्रीहरू,
- शैक्षिक सामाग्री
- शैक्षिक सामाग्री तथा पुस्तक, विद्यालय पोशाक, ट्याकसुट, झोला तथा जुत्ता
- हार्डवेयर र अन्य सामाग्री सम्बन्धि
- हार्डवेयर सम्बन्धी औजार तथा निर्माण सामाग्रीहरू, खोज तथा उद्दार सामाग्री तथा सेवाहरु, खानेपानी तथा शौचालय निर्माण सम्बन्धी सामाग्री,
- सेवा सम्बन्धि
- कानुनी तथा अन्य परामर्स सम्बन्धि सेवा, भाडामा सवारी साधन (कार्यालय, प्रयोजन तथा सामाग्री ढुवानी), लेखापरीक्षण ,कानुनी तथा अन्य परामर्श सेवा,
- फर्निचर, भवन तथा साना पूर्वाधार निर्माण
- फर्निचर , फर्निसिङ आपूर्ति तथा मर्मत सेवा, भवन तथा पूर्वाधार निर्माण सामाग्रीहरू,
- स्वास्थ्य, खानेपानी, कृषि तथा भेटेनरी सामाग्री
- स्वास्थ्यसंग सम्बन्धित सामाग्री तथा सेवाहरू, कृषि तथा भेटेनरी सम्बन्धी औजार उपकरण, खानेपानी तथा सरसफाइ सामाग्री
- बीउबिजन तथा बेर्ना
- विभिन्न प्रकारका बीउबिजन, फलफुल तथा घाँसका बेर्नाहरू
- खाद्यान्न सामाग्री
- विभिन्न प्रकारका खाद्यान्न तथा खुद्रा सामाग्री
पेश गर्नु पर्ने आवश्यक कागजातहरू
इच्छुक आवेदनकर्ताबाट आवेदनफर्म साथै कम्पनी प्रोफाइल, कर चुक्ता प्रमाणपत्र आ.व. २०८२।०८३ वा म्याद थप, भ्याट वा प्यान प्रमाण पत्रका प्रतिलिपि, कम्पनीको प्रमाणपत्र, कार्यक्षेत्र अनुभव प्रमाणपत्र, सेवा सम्बन्धी विवरण, प्रमुख व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर र इमेल,
आवेदन पेश गर्ने तरिका
इच्छुक फर्म, कम्पनी, उद्योग, आपूर्तिकर्ता, सेवा प्रदायक, परामर्शदाता तथा निर्माण व्यवसायिहरूले आवश्यक कागजातहरु स्पष्ट रुपमा स्क्यान गरी एउटै एम्ँ फाइल बनाई संस्थाको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।
आधिकारिक इमेलः rudecnepal.vacancy@gmail.com
इमेल बिषय: Application for Vendor Enlistment FY 2083/84 कम्पनी । फर्मको नाम
विशेष शर्तहरू:
- सूचीकृत हुन मात्र खरिद कार्य प्राप्त गर्ने अधिकार हुने छैन ।
- संस्थाले आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अपनाउनेछ ।
- अपूर्ण वा म्याद नाघी प्राप्त आवेदनहरू स्वतः अमान्य हुनेछन् ।
- आवेदन स्वीकार वा अस्विकार गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।
रुडेक नेपाल
खरीद तथा प्रशासन शाखा
फोन नं. ०१० –५६१८५६, ९८४९६९८७५९, ९८४३५४७८६५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 10 Aug, 2026 |
| Apply Before | 24 Aug, 2026 |
| City | Kathmandu |