सूची दर्ता सम्बन्धि सूचना
Maiti Nepal, like any other Non-Government Organization (NGO) in Nepal, operates through a general agreement with Social Welfare Council, Government of Nepal that allows it to implement programs to prevent human trafficking by reaching out to the community, particularly children and women, by raising the awareness level of communities and extending life skills so that children and women are not trafficked into different forms of abuse including exploitation.
Details / requirements:
सूची दर्ता सम्बन्धि सूचना
यस संस्थालाई आ.व २०८३/८४ को लागि आवश्यक पर्ने खाद्मान्न, फलफूल, तरकारी, भाडाकुडा, प्लास्टिक तथा ट्वाईलेटरी सामान, कस्मेटीक तथा ब्यूटिपार्लर सामान, स्टेशनरी, औषधी, कम्प्यूटर/ल्यापटप सामग्री, फोटोकपी/फ्याक्स मेसीन तथा मोटर स्पेयर पार्टस, स्क्यानर, वर्कसप सामाग्री, फर्निचर सप्लाई, होडिङ्गवोर्ड, म्यूजिक सामग्री, छपाइ/प्रिन्टिङ्ग कार्य, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामान (पंखा, वासिङ्ग मेसिन, मिक्सचर, मेसिनरी वाटरपम्प, आईरन, एक्सटेन्सन कर्ड, इनभर्टर, बल्ब, स्विच, फ्रिज, सोलार सामग्री, हिटर, स्मार्टबेर्ड, सिसिटिभि क्यामेरा, क्यामेरा आदी), पर्दा/कार्पेट तथा फर्निचर, सिलाई बुनाई कार्य तथा सामग्री, लत्ताकपडा तथा जुत्ता चप्पलहरू उपलब्ध गराउन इच्छुक फर्म, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र यस संस्थाको ईमेलमा उपलब्ध गराउन सकिने सामाग्रीहरूको सुचीको साथै व्यवसाय दर्ता प्रमाणपत्र, नविकरण, कर दर्ता र कर चुक्ता प्रमाणपत्र (२०८१/०८२) सहित निवेदन दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ । साथै सो निवेदन लगायतका कागजातहरू संस्थाको रिसेप्सनमा पनि दर्ता गराउन सक्नुहनेछ ।
ईमेलः admin@maitinepal.org
माइती नेपाल
केन्द्रीय कार्यालय
गौशाला, काठमाडौँ
फोन नं ०१–४५९४८१६
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 01 Jun, 2026 |
| Apply Before | 30 Jun, 2026 |
| City | Kathmandu |