REQUEST FOR PROPOSALS FOR CONSULTANCY SERVICES

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

लालबन्दी,सलार्ही

(RFP no. EFO-RRPK-RFP-2026-01 & 02)

प्रथम पटक प्रकाशित मिति: २०८३/०१/२३ गते

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) ग्रामिण विकास केन्द्र (RDC) नेपाल तथा एकिकृत ग्रामिण विकास समाज (IRDS) नेपाल  आयोजनामा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत HFOMC training & Participatory assessment of Harmful Social Norms Related to Child Care and Feeding Practices कार्य पर्ने भएको हुर्दा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक आपूर्तिकर्ताकोहरूलाई पुर्व योग्यता (Supplier pre-qualification process)प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक ब्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सूचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिती २०८३ बैशाख २९ गते (१२ मई २०२६) मंगलबार को साँझ ५:००भित्र कार्यालयमा संव्यम उपस्थित भई (Hard Copy )शिल प्रस्तावना वा rrpksarlahi.procurement@gmail.com  मार्फत पेश गर्न आह्वान गर्दछौ ।

क्र.क्र. कोटेशन नं.प्रदान गनुपर्ने सेवास्थानवोलपत्र पेश गर्ने तरिका
१.

EFO-RRPK-RFP-2026-01

Consultancy service for the conduction of HFOMC training

सर्लाही , रौतहट र महोतरी

संस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलवन्दी भएको हुनु पर्ने वा संस्थाले उपल्बध गराईएको ईमेल मा पठाउनुपर्ने हुन्छ ।

२.

EFO-RRPK-RFP-2026-02

Participatory assessment of Harmful Social Norms Related to Child Care and Feeding Practice

सर्लाही , रौतहट र महोतरीसंस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलवन्दी भएको हुनु पर्ने वा संस्थाले उपल्बध गराईएको ईमेल मा पठाउनुपर्ने हुन्छ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा  आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिहरू (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं ,वायोडाटा, अनुभवको कागजात तथा अन्य सम्बन्धित कागजातहरू 

४. आर्थिक बर्ष २०८२/२०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल 

६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

७.यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ  

८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम हुनेछ । 

 ९. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना Code of conduct ,Registration form ,Child safeguarding policy, General Terms and Conditions (Hard Copy) बुझाउनुपर्ने वा rrpksarlahi.procurement@gmail.com मार्फत पेश गर्न सकिन्छ । 

१०. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना छुटा छुटै खाममा शिल बन्दी गरेको हुनुपर्ने  

यदि आर्थिक तथा प्राबिधिक प्रस्तावना एउटै खाममा खुल्ला पाईएकोमा स्वत बदर सरह मानिने छन । 

नोट: आवश्यक पर्ने  फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

Link- EFO-RRPK-RFP-2026-01 

https://docs.google.com/document/d/1MoyjoymOIuLmmoB1RJTBR1xrj54SFtAU/edit?usp=sharing&ouid=101669984894172390412&rtpof=true&sd=true

Link-EFO-RRPK-RFP-2026-2 

https://docs.google.com/document/d/1pn0Ra3mTTdfZh4baSigUODz6W54GDJlL/edit?usp=sharing&ouid=101669984894172390412&rtpof=true&sd=true

शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

ठेगाना: लालबन्दी –७ (सर्लाही )

फोन नं. ०४६ –५०१२६१/९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 06 May, 2026
Apply Before 12 May, 2026
City Sarlahi