पोषण सहजकर्ता

BASE Organization (Backward Society Education)

Details / requirements:

BASE Organization (Backward Society Education)

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

प्रकाशित मिति: फेब्रुअरी ६, २०२६

Helen Keller InternationaliDE संस्था संगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा सञ्चालन हुने "पोषण मार्फत जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN)" को लागि कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले फेब्रुअरी ११, २०२६  भित्र इच्छुक नेपाली नागरिकले आवेदनका लागि आह्वान गरिन्छ ।

पदआवश्यक संख्याशैक्षिक योग्यताअनुभव तथा क्षमता
पोषण सहजकर्ता —तुलसीपुर उपनगरपालिकाको लागि1HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको ।पोषण, स्वास्थ्य, सरसफाइका तथा सामुदायिक परिचालनको क्षेत्रमा कम्तिमा  २ वर्षको अनुभव भएको

थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरू:

  • पेश गर्नु पर्ने आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र,  निवेदन तथा बैयक्तिक विवरण र वायोडाटा ।
  • यस अघि यस संस्थामा पोषण सम्बन्धी कार्यक्रममा २ वर्षभन्दा बढी अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईने छ । 
  • परीक्षाको किसिमस: लिखित, र अन्तवार्ता (यसका लागि छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ) ।

नोट: दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

आवेदन दिने अन्तिम मिति २०८२/१०/२८ गते  (फेब्रुअरी ११, २०२६) अपराह्न ५:०० बजे भित्र ।

आवेदनका लागिः

बेस संस्था, केन्द्रीय परियोजना कार्यालय

तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ 

base.hrrc55@gmail.com

Overview

Category Development Project, Nursing, Nutrition
Openings 1
Position Type Contract
Experience 2 Years
Education I.N. (Intermediate in Nursing) / Staff Nursing, ANM/AHW/HA
Posted Date 06 Feb, 2026
Apply Before 11 Feb, 2026
City Tulsipur Dang