परामर्शदाता र प्रशिक्षक आवश्यकता सम्बन्धी सुचना !
Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts
Details / requirements:
परामर्शदाता र प्रशिक्षक आवश्यकता सम्बन्धी सुचना !
प्रथम पटक प्रकाशित मिति:अक्टुबर २७, २०२६
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले महिला अधिकार, आर्थिक शसक्तिकरण, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमश, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, जस्ता क्षेत्रमा कार्य गरिरहेको छ ।
अक्सफाम नेपाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको साझेदारीमा सञ्चालित महिला आर्थिक सशक्तिकरण परियोजना र महिला अधिकार कोष/महिला सशक्तीकरणमार्फत नीति निर्माणमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सिप विकास तालिम सञ्चालन र अध्ययन अनुसन्धानका लागि प्रशिक्षक (Trainer) र परामर्शदाता (Consultant) छनौट गर्नुपर्ने भएकाले ईच्छुक परामार्शदाताहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा इमेल ठेगानामा प्राविधिक तथा आर्थिक प्रश्ताव र बायोडाटासहित आवेदन पेश गर्न हुन सुचना प्रकाशित गरिएको छ ।
तपशिल
| क्र.स. | विवरण | आवश्यक परामर्शदाता/प्रशिक्षक | TOR Link | कैफियत |
| १ | Handicraft (Hojiyari) Training | प्रशिक्षक (Trainer) | Link | तालिम वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुनेछ । |
| २ | Beautician Training | प्रशिक्षक (Trainer) | Link | तालिम वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुनेछ । |
| ३ | Market and Value Chain Mapping | परामर्शदाता (Consultant) | Link | वीरेन्द्रनगर नगरपालिका सुर्खेत, डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिका दैलेख समेटिने |
| ४ | Research on the status of women's meaningful participation in Local and province gov. and CSOs/CBOs in Karnali | परामर्शदाता (Consultant) | Link | कर्णाली प्रदेशका स्थानीय तह, कर्णाली प्रदेश सरका र प्रदेशसभा, समुदायमा आधारित संस्था र नागरिक समाज संस्थाहरुमा केन्द्रित हुनेछ । |
आवेदन पेश गर्ने ठेगानाः
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)
वीरेन्द्रनगर नगरपालिका–८ आवास क्षेत्र, सुर्खेत
इमेल: quotation@wam.org.np
थप जानकारीका लागि +९७७–०८३५२२४३७ मा सम्पर्क गर्न सकिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 28 Oct, 2026 |
| Apply Before | 03 Nov, 2026 |
| City | Surkhet |