किताव छपाइको लागि दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा ।
Details / requirements:
सूचना
किताव छपाइको लागि दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा ।
प्रथम पटक सूचना प्रकाशित मिति २०८१/०१/२०
सामुदायिक विकास तथा पैरवि मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा सन्चालित स्पोन्सरसिप परियोजना अन्तर्गतको कार्यक्रमको लागि आवश्यक पर्ने तपशिल बमोजिम विवरण अनुसार किताव छपाई गर्नु पर्ने भएकोले ईच्छुक उधोग/फर्म/सप्लायर्सहरुबाट यस सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८१/०१/२६ गते दिउँसो ४ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०७९/०८० कर चुक्ताको प्रमाण पत्र) संलग्न गरि शिलबन्दि (लाहछाप) दरभाउ पत्र माग गरिएको छ ।तसर्थ ईच्छुक छपाई सम्बन्धि उधोग/फर्म/सप्लायर्सहरुले यस संस्थाको निम्नानुसारको सम्पर्क माध्यमबाट दरभाउ पत्र प्राप्त गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. छपाई समाग्रिहरु:
क्र.सं. | समानको नाम | स्पेशिफिकेशन | ईकाई | परिमाण |
१ | Individual Workbook | A4 size Total -209 pages Cover page- 300GSM Artboard paper plastic Laminated by Gumming with Stitching, Color printing single side,Inner page – 80GSM Maplitho Double side B/W printing. | पिस | १००० |
निम्न:
सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास, ३ गौरिडाँडा
सम्पर्क व्यक्ती: खड्ग बहादुर बस्नेत (लजिष्टिक अफिसर)
ईमेल मार्फत दरभाउ पत्र प्राप्त र पेश गर्न: pc@cdafn.org.np
सम्पर्क नं.: ९७६६३२५६१३/९८४४०३००९३
नोट:
(क) दरभाउ पत्र यस संस्थाको कार्यालय वा ईमेल pc@cdafn.org.np बाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
(ख) दरभाउ पत्र पेश गर्ने अन्तिम दिन भन्दा १ दिन अगाडि सम्म दरभाउ पत्र उपलव्ध गराईनेछ ।
(ग) दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ र ईमेल मार्फत दरभाउ पेश गर्दा पासवर्ड राखेर पेश गर्नु पर्नेछ , दरभाउ पत्र खोलिने दिनमा पासर्वड उपलव्ध गराउनु पर्नेछ ।
(घ) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
ङ) दरभाउ पत्र खोलिने मितिको बारेमा फोन तथा ईमेल मार्फत जानकारी गराईनेछ ।
सामाग्रि खरिद तथा व्यबस्थापन समिति
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 May, 2024 |
Apply Before | 08 May, 2024 |
City | Mahottari, Bardibas |