कर्मचारी आवश्यकता

Jan Chetna Abhiyan Nepal

Details / requirements:

सूचना !                                                                                                     सूचना !!                                                                                     सूचना !!!

पहिलो पटक प्रकाशित मिति

२०८२/०९/३० गते

यस जनचेतना अभियान नेपाललाई निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्कता भएको  हुनाले संस्थाको कर्मचारी प्रशासन नियमावलीको नियम ५.५ र १९ बमोजिम योग्य उम्मेदवारहरुले तोकिएको प्रक्रिया पूरा गरी रितपूर्वकको दरखास्त फार्म भरि यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यलयको समयमा हनुमाननगर कंकालिनी मा स्थित संस्थाको कार्यलयमा जम्मा गर्नु हुन वा संस्थाको इमेल hr.jcanepal.com@gmail.com मा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ।

पद
शैक्षिक योग्यता
अनुभव
उमेर हद
पद संख्या
कार्यक्रम संयोजक
स्नातक उत्तीर्ण
सम्बन्धित कार्यमा दुई वर्षको अनुभव
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

वित्त तथा लेखा अधिकारी
स्नातक उत्तीर्ण
सम्बन्धित कार्यमा दुई वर्षको अनुभव
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

सामुदायिक परिचालक
१०+२ वा सो सरह उत्तीर्ण
सम्बन्धित कार्यमा दुई वर्षको अनुभव
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको
१ 

Link: Staff JDs

………………………………….. 

कार्यकारी निर्देशक

जनचेतना अभियान नेपाल

सम्पर्क नम्बरः ०३१-५९००४८

Overview

Category Education, Social Science, Development Project, Finance & Administration
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Jan, 2026
Apply Before 20 Jan, 2026
City Saptari