बोलपत्र आह्वान - Personal Hygiene CFE Lahan
Job posted on 23 Jun, 2026
Apply before 29 Jun, 2026
SOS Children's Villages Nepal
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०३/०९
एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम, लहान नगरपालिका, सिराहा लागि यस सूचनामा उल्लेखित तपशिल बमोजिमका सामग्री आपूर्तिसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुर स्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा लहान नगरपालिका, सिराहामा अवस्थित परियोजनाको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात मिति २०८३/०३/१५ गते साँझ ५ बजे भित्र शिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस लिङ्कमा जानुहोस्:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 23 Jun, 2026 |
| Apply Before | 29 Jun, 2026 |
| City | Bhaktapur, Lahan |