बोलपत्र आह्वान सम्बन्धी सूचना

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०३/०८

एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम, का लागि विस्तृत सूचनामा उल्लेखित सामग्री आपूर्तिसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुर स्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा परियोजनाको कार्यालय गणेशमान चारनाथ नगरपालिका, धनुषा वा लहान नगरपालिका, सिराहामा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात मिति २०८३/०३/२२ गते साँझ ५ बजे भित्र शिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यससम्बन्धी विस्तृत जानकारीका लागि यस लिंकमा जानुहोसः 

https://www.sosnepal.org.np/notice

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 Jun, 2026
Apply Before 06 Jul, 2026
City Bhaktapur