बोलपत्र आह्वान (Invitation for Bids - IFB)
Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.
Details / requirements:
बोलपत्र आह्वान (Invitation for Bids - IFB)
महिलाहरुको कार्यबोझ कम गर्ने कृषि औजार
बोलपत्र नं.: WAC/IFB/LSD-03
मिति: ०३ जुन २०२६
Working for Access and Creation Nepal (WAC Nepal), अछामले World Vision International Nepal (WVI Nepal) को साझेदारिमा सञ्चालित HATEMALO for Child wellbeing (IPF) कार्यक्रमका लागि आवश्यक महिलाहरुको कर्यबोझ कम गर्ने कृषि औजार आपूर्ति तथा ढुवानी गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
आपूर्तिको विवरण (Scope of Supply):
आपूर्तिकर्ताले निम्न सामंग्रिहरू उपलब्ध गराउनु पर्नेछ
LINK: https://drive.google.com/uc?export=download&id=1o28550IUphC9I62ZdRHEgM0AD9VWManJ
बोलपत्र कागजात प्राप्त गर्ने तरिका
बोलपत्र कागजात प्राप्त गर्न निम्न लिंक :
- BID Documents: BID-DOCUMENTS
- TOR: Terms of Reference (ToR)
- Code of Conduct: Suppliers Code of Conduct
वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक)
बोलपत्र पेश गर्ने तरिका
- माथि उल्लेखित कागजातहरू Download गरि सम्पुर्ण फारमहरू भरि अनिवार्य रुपमा बोलपत्र सिलबन्दी लाहाछाप लगाइ खाममा पेश गर्नुपर्नेछ।
- बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३ असार ०९ गते, (23 June 2026) साँझ ५:०० बजे सम्म
- पेश गर्ने स्थान: WAC Nepal कार्यालय, साफेबगर–४, अछाम ढिलो प्राप्त बोलपत्रहरू स्वीकार गरिने छैनन्।
बोलपत्र खोल्ने मिति
मिति: २०८३ असार १० गते, (24 June 2026)
समय: दिउँसो १२:०० बजे
स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक बोलपत्रदाताको प्रतिनिधि उपस्थित हुन सक्नेछन्।)
वितरण स्थान र विवरण:
तलको तालिकामा विस्तृत रूपमा खुलाइए बमोजिम डेलिभरी गर्नुपर्नेछ:
| S.N. | Item Name | Unit | Kirdarc (Jumla) | WAC (Achham) | CDC (Doti) |
| 1 | Combined Mill | Nos | 5 | 0 | 0 |
| 2 | Soyabean Oil Extractor (तेल पेल्ने मिल) | Nos | 2 | 0 | 0 |
| 3 | Grass Cutter | Nos | 10 | 0 | 0 |
| 4 | Foot Operated Paddy Thresher Machine | Nos | 3 | 0 | 0 |
| 5 | Minitiller | Nos | 2 | 13 | 0 |
| 6 | Corn Sheller | Nos | 0 | 44 | 1 |
| 7 | Hand Winnower Machine with Fan Nos | Nos | 0 | 32 | 7 |
माथि उल्लेखित सामंग्रिहरू परियोजनाको कार्यक्षेत्र सम्म ढुवानी गरि दिनु पर्ने छ ।
शर्त तथा बन्देजहरू (Terms and Conditions):
- वितरणको यकिन समयतालिका र लाभग्राहीको विवरण सम्झौता भएपछि छनोट भएका आपूर्तिकर्ता(हरू) लाई उपलब्ध गराइनेछ ।
- पूर्व सूचना बिना नै कुनै पनि चरणमा खरिद प्रक्रिया रद्द वा संशोधन गर्ने पूर्ण अधिकार वाक नेपालमा निहित हुनेछ ।
- आपूर्तिकर्ताले आपूर्ति शृङ्खलाभरि सबै सामंग्रिको व्यवस्थापन र ढुवानी सुनिश्चित गर्नुपर्नेछ।
- अन्तिम स्वीकृति अघि भौतिक प्रमाणीकरण (Physical verification) गर्ने अधिकार सुरक्षित हुनेछ। मापदण्ड नपुगेका बाख्राहरूलाई तुरुन्तै प्रतिस्थापन (Replace) गर्नुपर्नेछ।
- सन्तोषजनक डेलिभरी र प्रमाणीकरण भएपछि गरेपछि मात्र भुक्तानी प्रक्रिया अगाडि बढाइनेछ ।
- भौगोलिक कभरेज, स्टक उपलब्धता, र प्रतिस्पर्धात्मक मूल्यको आधारमा वाक नेपालले कुनै एक वा सबै बोलपत्रहरू स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ भने एक वा एकभन्दा बढी आपूर्तिकर्ताहरू छनोट गर्न सकिने छ ।
आवश्यक कागजातहरू (Required Documents):
- फर्म/कम्पनी दर्ता प्रमाणपत्र
- प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र
- पछिल्लो कर चुक्ता प्रमाणपत्र
- प्रोप्राइटरको नागरिकताको प्रतिलिपि
- बैंक खाताको विवरण
थप जानकारिको लागि
Working for Access and Creation Nepal (WAC Nepal)
साफेबगर नगरपालिका–४, अछाम
फोन: ०९७–६२५०३२/9848719261/9801701378
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 Jun, 2026 |
| Apply Before | 23 Jun, 2026 |
| City | Achham |