बोलपत्र आह्वान

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक), नेपाल

केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला

बोलपत्र आह्वान

(पुनः प्रकाशित मितिः २०८३ आश्विन ६ गते)

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “कालीकोटका बालबालिकाका लागि आधारभूत शिक्षामा समान पहुँच सुनिश्चित गर्न सिकाई वातावरण  सुधार (सुधार) परियोजना” अन्तर्गत कालीकोट जिल्लाको सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकाका ३ वटा बिद्यालयहरुमा २ कोठे १ तले विद्यालय भवन,  अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा तथा शौचालय मर्मत संम्हारका लागि यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।  

पेश गनुपर्ने आवश्यक कागजातहरु:

१.कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी 

४.प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी

५.प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) रकमको २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter-Original Copy) संलग्न गर्नु पर्नेछ।

६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (ToR) तथा BOQ  संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त  गर्न सकिनेछ  ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल आश्विन १२ गते कार्यालय समय ( बेलुका ५ वजे भित्र) रहेको तथा उक्त बोलपत्र मिति २०८३ आश्विन १६ गते दिनको २ः०० वजे खोलिने छ । 

८.भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ । 

तपसिलको लागी तल दिइएको लिङ्क म जानुहोस:

LINK

नोट

वोलपत्रको विस्तृत फाराम  Drawing, Terms of Reference & BOQ: www.kirdarc.org  or www.jobsnepal.com बाट download गर्न सकिने छ । वा संस्थाको जिल्ला कार्यालय मान्मा, कालीकोट, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर वाट पाउन सकिने छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ । 

Link_1; Terms of Reference

Link_2; Bill of Quantity

Link_3; Drawing of Schemes

Link_4; Code of Conduct

Link_5; Self Declaration 

  • स्थानीय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण/ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगोलिक अवस्था अवलोकन गरि कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ । 

नोटः 

१. प्राविधिक तथा वित्तीय प्रस्ताव छुट्टाछुट्टै पेश

बोलपत्रदाताले आफ्नो कोटेशन/प्रस्ताव एउटा मुख्य सिलबन्दी खामभित्र पेश गर्नुपर्नेछ। उक्त मुख्य सिलबन्दी खामभित्र निम्न दुईवटा प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी पेश गर्नुपर्नेछः

क) प्राविधिक प्रस्ताव (Technical Proposal): छुट्टै सिलबन्दी खाममा राख्नुपर्नेछ।

ख) वित्तीय प्रस्ताव (Financial Proposal): छुट्टै सिलबन्दी खाममा राख्नुपर्नेछ।

यसरी, मुख्य सिलबन्दी खामभित्र प्राविधिक प्रस्तावको एउटा छुट्टै सिलबन्दी खाम र वित्तीय प्रस्तावको एउटा छुट्टै सिलबन्दी खाम गरी जम्मा दुईवटा सिलबन्दी खाम हुनुपर्नेछ।

महत्त्वपूर्ण सूचना: यदि कुनै बोलपत्रदाताले वित्तीय प्रस्ताव (बजेट) प्राविधिक प्रस्तावसँगै एउटै खाममा वा प्राविधिक प्रस्तावको खामभित्र पेश गरेमा, त्यस्तो प्रस्ताव स्वतः अयोग्य (Disqualified) ठहरिनेछ।

साथै प्राविधिक तथा वित्तिय प्रश्तावमा राख्नुपर्ने अनिवार्य डकुमेन्टको बारेमा ToR को  Section 1.11 Bids Submission and Office Contact मा हेर्नुहोला । 

वोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल, जिल्ला कार्यालय मान्मा, कालीकोट (फोन नं. ०८७–४४०१५०) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४) तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)

www.kirdarc.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 Sep, 2026
Apply Before 28 Sep, 2026
City Jumla