इन्भर्टर र २ भोल्टको ४८ वटा ब्याट्रीहरु लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

Maiti Nepal

Maiti Nepal, like any other Non-Government Organization (NGO) in Nepal, operates through a general agreement with Social Welfare Council, Government of Nepal that allows it to implement programs to prevent human trafficking by reaching out to the community, particularly children and women, by raising the awareness level of communities and extending life skills so that children and women are not trafficked into different forms of abuse including exploitation.

Details / requirements:

माइती नेपाल

पिंगलास्थान, गौशाला, काठमाण्डौं

फोन नं.: ०१–४४९४८१६

इन्भर्टर र २ भोल्टको ४८ वटा ब्याट्रीहरु लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

(प्रकाशित मिति २०७९/०२/०३ गते)

यस संस्थामा रहेका इन्र्भटर र २ भोल्टको ४८ वटा ब्याट्रीहरु जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सिलबन्दी बोलपत्र दाखिला गर्न आह्वान गरिन्छ । सामाग्री लिलाम बिक्रीका शर्तहरु बोलपत्रमा उल्लेख भए बमोजिम हुनेछ । यस सम्बन्धी विस्तृत जानकारीको लागि यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ।

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 May, 2022
Apply Before 23 May, 2022
City Kathmandu