dZi Foundation

dZi Foundation

Show Other Postings
Apply Before: 30 Jun, 19

Detailed Job Description / Requirements:

JUNE 5, 2019

CIVIL ENGINEER TERMS OF REFERENCE

dZi seeks a qualified and motivated individual for the post of Civil Engineerfor our Nepal Country Office, starting from August 2019. The Civil Engineer will be responsible for all technical parts of dZi construction project in all dZi working area of Khotang, Solukhumbu and Bhojpur districts with extended periods of stay in the field. 

BACKGROUND:

dZi is a small INGO that partners with communities in Eastern region ofNepal to build sustainable locally-driven programs that improve quality of life and increase prosperity of  communities and individuals. We accomplish this through helping community members gain the skills, knowledge, and experience necessary to achieve this end themselves.

Our programs incorporate a ‘deep development’ model that empowers our partner communities to be involved in all aspects of program design and implementation. We work in a focused area of Eastern Nepal - in Sotang, Gudel, Cheskham and Bung of Solukhumbu, Rakha, Dipsung, Sungdel, Maheshwori, Jaleshwori and FediVDC of Khotang andDobhaneVDC of Bhojpur district. We aim to provide long-term and comprehensive support across all development sectors for communities in these areas.

Since the past 12 years, dZi has been involved in helping improve physical infrastructure like school buildings, drinking water systems, small pipe irrigation, truss bridge, improve cook stoves, one house one toilet, community buildingsas well as income generation through agriculture program based on the demand of local community.     

JOB PROFILE:

The post is open to Nepali nationals ready to make a long-term commitment to an innovativeorganization. Applicants must be self-motivated creative thinkers who have a demonstrated ability to work withoutimmediate supervision, and are eager to spend extended periods of time working with - and learning from -some of the most remote communities in Nepal. The Civil Engineer will work closely with the Deputy Country Director, Evaluation and Outreach Officer, Program officer, district program coordinators, field staff, and our local NGO counterpartsto ensure successful project implementation and management 

MAJOR RESPONSIBILITIES:

  • Technical and social feasibility study of all potential construction project in the presence of  project beneficiaries, representatives of NGO and other relevant agencies 
  • Based on the feasibility study, conduct detailed survey, prepare detailed engineering estimate, design and map for selected construction projects
  • For school construction projects, prepare and verify design drawing, Master plan with location Map, GPS Coordinate, cost estimate including detailed quality estimate BOQ and Abstract cost in compliance with the policy requirement for MoU signing with CLPIU and NRA.
  • Conduct orientation about project design, implementation, construction technology and other standard methodologies prior to the start of any construction project to NGO members, local construction committee members, and masons 
  • For drinking water construction projects, facilitate the pre-construction and post construction orientation training for a sustainable well-functioning system
  • Monitor all past and current construction projects and prepare the project completion report 
  • Mobilize and supervise field technical assistants
  • Continuously research about appropriate technology and design for construction projects suitable for our working area  and conduct trials of those when possible

QUALIFICATIONS

  • We favor creativity and experience equally for this position. Candidates should meet the following criteria:
  • Demonstrated passion for improving living standard of rural communities of  Nepal 
  • Strong written and verbal Nepali skills, and a working knowledge of English language. Strong written and spoken English is a plus
  • Completion of a Bachelor in Engineering (B.E.) in Civil. Candidates holding NEC membership will be given high priority.
  • At least 3 years' experience of working in the relevant field.
  • Civil Overseer/Technicianshaving at least 5 year working experience in rural communities and successfully handled all the above mentioned responsibilities will also be accepted.
  • Willingness and ability to spend extended periods of time working in extremely remote areas,including walking on foot for multiple days over rough terrain.

COMPETENCIES:

  • Excellent interpersonal skills and ability to work closely with local staff, community members, respective line agencies and individual 
  • Demonstrated honesty and integrity
  • Proven critical thinking and ability to work creatively
  • Self-motivated and ability to work independently
  • Excellent command of engineering software (AUTO CAD and others)
  • Excellent facilitation skills 

The post holder must commit to following dZi’s personnel policies and procedures, and adhere to its core beliefs and values.

Interested candidates are requested to submit their CV along with a cover letter, two professional references, and salary expectations to the given email address with ‘Civil Engineer Posting’ in the subject line by June 30, 2019. Women and members of marginalized communities are strongly encouraged to apply.

Email: vacancy@dzi.org 

No phone calls, please.

Only short-listed candidates will be notified. 

जुन ५ २०१९

सिभिल इन्जिनियर पद आवश्यकता सम्बन्धी सुचना

जि फाउन्डेशन नेपाल कार्यालयलाई सिभिल इन्जिनियर पदको लागि यही आउँदो अगस्ट २०१९ बाट कार्यकाल शुरु हुने गरि एक दक्ष तथा अनुभवी कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेको उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । यस सिभिल इन्जिनियर पदमा रहने व्यक्ति जि को कार्यक्षेत्र खोटाङ, सोलुखुम्बु र भोजपुर जिल्लामा संचालन हुने निर्माण परियोजनाहरुको मुख्य प्राविधिकको रुपमा जिम्मेदार हुनेछ र सोही अनुसार यी कार्यक्षेत्रमा धेरै लामो समय अवस्थित हुनेछ ।

पृष्ठभुमि तथा कार्य विवरण:

संयुक्त राज्य अमेरिकामा मुख्य कार्यालय रहेको जि फाउण्डेशन एक सानो अन्तराष्ट्रिय गैह्रसरकारी संस्था हो। पुर्वी नेपालको विकट क्षेत्रका समुदायसंगको साझेदारीमा यस संस्थाले उक्त ठाउँहरुको स्थानिय सामाजिक संस्थाको क्षमता अभिवृद्धि साथै समुदाय तथा व्यक्तिगत उन्नती र गुणस्तरीय जिवनको विकास हुने समुदाय निर्देशित दिगो कार्यक्रमहरु निर्माण तथा संचालन गर्दै आएको छ ।

हाम्रा सबै कार्यक्रमहरुले दिगो विकासको सिद्धान्तलाई अवलम्बन गर्दछ जसमा संचालित कार्यक्रमको योजना देखि कार्यान्वयनसम्मको हरेक पाटोमा समुदायको आवाज र सहभागिता सबैभन्दा प्राथमिकतामा रहन्छ । हामी पुर्वी नेपालका सोलुखुम्बु जिल्लाको साविकको सोताङ, छेस्काम र गुदेल, खोटाङ जिल्लाको साविकको राखा, दिप्सुङ, सुङदेल, महेश्वरी, जलेश्वरी र फेदीमा साथैभोजपुर जिल्लाको साविकको दोभाने गा.बि.स.मा काम गर्दछौर आगामी दिनहरुमा पनि यसै भेगमा समग्र विकासका विभिन्न क्षेत्रमा दिर्घकालिन सहयोग गर्न प्रतिबद्ध छौं ।

विगत १२ वर्ष देखि हाम्रो कार्यक्षेत्रका समुदायको मागको आधारमा बिभिन्न भौतिक संरचनाहरु बिशेष गरी सामुदायिक विद्यालय भवननिर्माण, खानेपानी, साना पाईप सिचाई, ट्रस व्रिज, सुधारिएको चुलो, एक घर एक शौचालय, सामुदायिक भवन निर्माण र कृषि कार्यक्रमहरु संचालन गर्दै आइरहेको छौं ।

पद विवरण

नौलो तरिकाले काम गर्न रुचाउने संस्थामा दिर्घकालिन रुपमा आवद्ध हुनका लागि तयार नेपाली नागरिकहरुका लागि यो पद खुल्ला गरिएको छ । उम्मेदवारहरुमा स्व–प्रेरणा भएको र बिना निर्देशन स्वतन्त्र रुपमा काम गर्न सक्ने क्षमता प्रष्ट देखिएको हुनुपर्नेछ । नेपालका अति ग्रामिण भुभागहरुमा लामो समय सम्म रहेर र ग्रामिण समुदायहरुलाई सम्मान गर्दै उनीहरुबाट सिकेर काम गर्न तत्परता भएको हुनुपर्नेछ । परियोजनाकोसफल कार्यान्वयन र व्यवस्थापनका लागि सिभिल इन्जिनियरले नेपाल उप निर्देशक, मुल्याकंन अधिकृत, कार्यक्रमअधिकृत, जिल्ला कार्यक्रम संयोजक र हाम्रो साझेदारी संस्थाहरुसंग एकदमै नजिक भएर काम गर्नुपर्नेछ ।

मुख्य जिम्मेवारीहरु

  • संभावित निर्माण परियोजनाहरुको लागि लाभान्वित समुदाय, साझेदारी संस्थाको प्रतिनिधी र अन्य सरोकारवालाहरु संगप्राविधिक तथा सामाजिक संभाव्यता अध्ययन गर्ने
  • संभाव्यता अध्ययनको आधारमा आवश्यकता ठहर भएकोनिर्माण परियोजनाहरुको सर्भे, डिजाईन गर्ने र नक्सा साथै detailed engineering estimate तयार पार्ने
  • बिद्यालयको भवन पुन निर्माणको हकमा भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु पर्ने भएकोले सम्बन्धित सरकारी निकायहरु –राष्ट्रिय पुनर्निमाण प्राधिकरण र केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)÷ संग त्रिपक्षीय सम्झौता गर्नको लागि आवश्यक सबै प्राविधिक प्रकृयाहरु पुरा गर्ने जस्तै केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)÷ र सहरी बिकास तथा भवन निर्माण बिभागबाट स्वीकृत Design Drawing, Master plan with location Map and GPS coordinate, costestimate including detailed quality estimate BOQAbstract cost तयार गरि verified गर्ने| 
  • निर्माण कार्य शुरु हुनु अगाावै साझेदारी संस्थाको प्रतिनिधी, निर्माण समितिको सदस्यहरु, परियोजनामा संलग्न हुने कामदारहरुलाई परियोजनाको डिजाईन, परियोजना संचालन सम्बन्धि कार्यबिधी सम्बन्धि अभिमुखिकरण तालीमको सहजीकरण गर्ने
  • खानेपानी निर्माण परियोजनाको हकमा परियोजना शुरु हुनु अगाडि Pre construction सम्बन्धि अभिमुखिकरण तालीम र परियोजना सम्पन्न पछि खानेपानी मर्मत संभार सम्बन्धि प्राविधिक ज्ञानको लागि Post Construction अभिमुखिकरण तालीमको सहजीकरण गर्ने
  • सबै निर्माण परियोजनाहरुको नियमित अनुगमन साथै प्राबिधिक सहयोग गर्ने साथै कार्य सम्पादनको प्रतिवेदन तयार गर्ने
  • प्राविधिक सहायकहरुलाई परिचालन तथा सुपरिबेक्षण गर्ने
  • भौगोलिकताको आधारमा उपयुक्त हुने नया“नया“प्राविधी र डिजाईनहरुको खोज तथा अध्ययन गरी संभावना भएको क्षेत्रहरुमा परीक्षण गर्ने

आवश्यक योग्यताहरु

यस पदका लागि सृजनशिलता र अनुभव दुई वटै गुणलाई उत्तिकै महत्व दिइनेछ । उम्मेदवारहरुमा निम्न योग्यताहरु भएको हुनुपर्नेछ

  • नेपालका ग्रामिण भेगको समुदाय बिकास गर्नलाई दत्तचित्त भएको
  • नेपाली भाषाको लेखनमा राम्रो दख्खल तथा अंग्रेजीको मौखिक र लिखितमा राम्रो ज्ञान भएको । अंग्रेजी बोली र लेखनमा दख्खल भएमा थप राम्रो हुनेछ
  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट B.E. (CIVIL) पास गरेको हुनुपर्नेछ । इन्जिनियरिङ परिषद्मा दर्ता भएकोलाई विशेषप्राथमिकता दिइनेछ ।
  • म्बन्धित बिषयमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ
  • ओभरसियरको रुपमा ग्रामीण भेगमा माथि उल्ल्ेखित सबै जिम्मेवारीहरु समेट्ने खालको प्राविधिक कामको कम्तीमा ५ बर्ष अनुभव भएमा त्यसलाई पनि मान्यता दिईने छ
  • ग्रामिण भुभागमा लामो अवधिसम्म बसेर काम गर्न सक्ने, कठिन भौगोलिक क्षेत्रमा लामो समयसम्म हिडडुल गर्न सक्ने क्षमता, अनुभव तथा तत्परता

दक्षताहरु

  • संचारको राम्रो सिप भएको र स्थानिय फिल्ड कर्मचारी, समुदाय तथा सम्बन्धित सरोकारवालाहरु लगायत विभिन्न व्यक्ति तथा
  • संस्थाहरुसंग निकट भइ काम गर्न सक्ने क्षमता भएको
  • संस्था, समुदाय र आफ्नो पदप्रति इमान्दार, निष्ठावान र जवाफदेही विश्लेषणात्मक क्षमता भएको र सृजनशिल रुपमा काम गर्न सक्ने
  • स्व–प्रेरणा भएको र बिना निर्देशन स्वतन्त्र रुपमा काम गर्न सक्ने क्षमता
  • कम्युटरको राम्रो ज्ञान भएको साथै AUTO CAD र अन्य इन्जिनियरिङ SOFTWARE को प्रयोग गर्ने सीप भएको 
  • सहजीकरणको राम्रो सिप भएको

यस पदमा आसिन व्यक्तिले जि फाउण्डेशनको कर्मचारी नियमावली पालना गर्नुपर्नेछ साथै जि फाउण्डेशनको आन्तरिक विश्वास र मुल्य मान्यता प्रति निष्ठावान हुनुपर्नेछ । इच्छुक उम्मेदवारहरुलाई यस जि फाउण्डेशनको कार्यालयमा आफ्नो बायोडाटा, निवेदन, दुईटा पेशागत reference साथै अपेक्षित तलबका साथमा vacancy@dzi.org मा (Civil engineering) विषय उल्लेख गरी यही जुन ३०, २०१९ भित्र निवेदन दिन हुन अनुरोध गरिन्छ ।

अन्य जानकारीहरु:

  • कृपया फोन गर्ने कष्ट नगर्नुहोला ।
  • परीक्षाको लागि छनौटमा परेका उम्मेद्दवार लाई मात्र वोलाईने छ ।
  • परीक्षाको किसिम लिखित तथा अन्तवार्ता दुवै हुनेछ साथै परीक्षाको मिति पछि तोकिने छ ।
  • महिला तथा पिछडिएका समुदायका उम्मेदवारहरुलाई निवेदन दिनका लागि विशेष प्रोत्साहन गरिन्छ ।
Job Overview
Engineering - Civil
1
Full Time
Please check vacancy details.
B.E. in Civil
05 Jun, 19
30 Jun, 19
Kathmandu

Apply Options:

Online Resume
Send Email
By Post

Go to Top